सुनसरी - नेकपा एमालेबाट निष्कासित भीम रावललाई १,०८६ जनाको समर्थन प्राप्त भएको छ।
अनेम संघका कार्यवाहक अध्यक्ष, जनवर्गीय संगठनका ८ प्रमुख, वडा कमिटीका २२ पदाधिकारी र ६३७ संगठित सदस्यहरूसहित अन्य पार्टीका ५ व्यक्तिले समर्थन जनाएका छन्।
रावललाई एमालेले पुस १० गते पार्टी सदस्यताबाट निष्कासन गरेको थियो।


















