इटहरी । आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ आज प्रतितोला ४ हजार ८३० रुपैयाँ निर्धारण भएको छ ।