इटहरी । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९९ हजार ७०० सय रुपैयाँ निर्धारण भएको थियो ।
चाँदीको भाउ प्रति तोला ५ हजार १९० रूपैयाँ निर्धारण भएको छ ।


















