इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १०५ रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ प्रतितोला ४ हजार ८१० रुपैयाँ कायम भएको छ ।