इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला ४५०० रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ
चाँदी प्रति तोला ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।


















