विराटचोकः आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी ४ हजार ७५५ रुपैयाँ प्रति तोलाका दरले बिक्री भइरहेको महासंघले जनाएको छ ।


















