इटहरी ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको २३ लाख १० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ ।

सो कम्पनीले आफ्ना शेयरधनीलाई जारी गरेको १० प्रतिशत हकप्रद शेयर सूचीकरण भएसँगै अब ती शेयर कारोबार गर्न मिल्ने भएको हो ।