इटहरी । आज नेपाली शेयर बजारमा १ अर्ब ६० करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उतारचढावका बीच १ दिउँसो १ बज्दा ०.७९ अङ्कमात्रै नेप्से सूचक बढेको छ । सर्वाेत्तम पेन्ट्सको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।
सानिमा माइ हाइड्रोपावरको सर्वाधिक १२ करोड २० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।


















