इटहरी । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य प्रतितोला ४ हजार ७६५ रुपैयाँ तोकिएको छ ।

















