इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको भाउ तोलामा ३ हजार ५०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज तोलाको ४ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।