इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ ।

आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी प्रतितोला ४ हजार ६२० रुपैयाँमा कारोबार भइरहेको छ ।