All Posts By इटहरी खबर संवाददाता

    Showing १,५४१-१,५५० of ३,०८७ items.
  • अमेरिकामा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको प्रहरीले खुलायो पहिचान

    एजेन्सी । अमेरिकाको टेक्ससस्थित ह्युस्टनमा नेपाली छात्रा २१ वर्षीया मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्तिको परिचय स्थानीय प्रहरीले खुलाएको छ । ह्युस्टन प्रहरीले बिहीबार (आज) राति हत्या आरोपमा पक्राउ गरिएका व्यक्ति ५१ वर्षीय बब्बीसिंह शाह भएको सार्वजनिक गरेको हो । यसअघि प्रहरीले मुना बस्ने गरेको अपार्टमेन्टबाट बाहरिँदै गरेको व्यक्तिको सीसीटीभी फुटेज सार्वजनिक गरेको थियो । ती व्यक्ति शाह नै भएको ह्युस्टन प्रहरीले जनाएको छ । तर उनको ठेगाना तथा हत्याको कारण भने अहिलेसम्म खुलाइएको छैन । शाहलाई बुधबार राति ८ बजे ट्राफिक स्टपबाट पक्राउ गरिएको ह्युस्टन प्रहरीले जनाएको छ । गत स

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २६७ पटक पढिएको
  • कहाँ–कहाँ छ आज वर्षाको सम्भावना ?

    इटहरी ।  आज (शुक्रबार) देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।शुक्रबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्

    • प्रकाशित मितिः भदौ १४, २०८१
    • २७० पटक पढिएको
  • लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

    ताप्लेजुङ । लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र पछिल्लो पुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको हो ।धाननाच (याःलाङ) संरक्षण तथा प्रवद्र्धन गर्न आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य रूपमा धान नाच प्रस्तुत गर्दै मौलिक संस्कृतिलाई उजागर गर्ने प्रयास गरेका छन् । नेवार समुदायको लाखे पर्वका अवसरमा आयोजना गरिएको यस कार्यक्रममा किशोरदेखि वृद्धसम्मको उत्साहजनक उपस्थिति रह्यो ।याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा सहभागीहरूले जुहारी शैलीम

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ४४४ पटक पढिएको
  • धरान माछाभाैडी छुरा प्रहार घटना : गम्भीर घाइते छोरी युजिना शाहीको मृत्यु

    इटहरी । खाँदबारीका बबिन बरालले खुकुरी प्रहार गर्दा धरानमा १४ वर्षीया किशोरीको मृत्यु भएको भने उनकी आमा गम्भीर घाइते भएकी छन् । खुकुरी प्रहारबाट १४ वर्षीया युजिना शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।धरान–३ का वडा अध्यक्ष विद्या शाक्यका अनुसार युजिनाको मुटुमा छुरा रोपिएको र उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । छुरा प्रहारबाट गम्भीर घाइते भएकी वरालकी जेठीसासु सृजना शाही (राई) को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।छुरा प्रहार गरी फरार भएका ज्वाइँ भनिएका व्यक्ति संखुवासभाको खाँदवारी नगरपालिका–२ स्थायी घर भई हाल काठमाडौँ ड

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ४९० पटक पढिएको
  • मुस्ताङको थासाङमा पुनः गयो हिउँपहिरो, बोक्सीखोला थुनियो

    काठमाडाैं ।  धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो। थासाङ गाउँपालिका–२ का वडा अध्यक्षसमेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएको बताए। ‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ,’ उनले भने, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रूपमा थुनिएकाले सतर्कता अपनाइएको छ।’बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो। मंगलबार साँझ ५ः४५ तिर हिउँपहिरो खसेको थियो। आ

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ३६१ पटक पढिएको
  • एकीकृत समाजवादीका पदाधिकारी: कुन पदमा को विजयी? (मत परिणामसहित)

    इटहरी । नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी छान्न गरेको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ। अन्तिम मत परिणामअनुसार एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा.गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला बिजयी भएका छन्। एकीकृत समाजवादी निकट अनेरास्ववियूकी अध्यक्ष आरती लामाका अनुसार मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्।उपमहासचिवमा मेटमणी चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।त्यसगरी सचिवमा गणेश बिक, बलदेब चौधरी, श्रीनाथ बराल, साबित्रा भुषाल, शेरबहादुर कुँवर, सोम प्रसाद पाण्डे र च

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ३१८ पटक पढिएको
  • साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल आज बङ्गलादेशसँग खेल्दै

    काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–२० च्याम्पियनपसिप फुटबल प्रतियोगिताको उपाधि भिडन्तमा नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुने भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा भोलि फाइनल भिडन्तमा दुवै टोलीले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।नेपाली राष्ट्रिय यु–२० टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले करिब ४५ दिन एन्फा मुख्यालयमा नै साफ च्याम्पियनसिपका लागि तयारी गरेको हुँदा फाइनल खेल पनि सोही स्थानमा हुने भएकाले आफ्नो टोलीलाई फाइदा पुग्ने बताए ।यही भदौ ६ गते भएको समूह चरणको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलअन्तरले पराजित गरेक

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ६०६ पटक पढिएको
  • देशभर मनसुनी वायुको प्रभाव, दुई प्रदेशमा भारी वर्षा , काेशीमा कस्ताे रहला माैसम ?

    काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बाग्मती र लुम्बीनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।आज (बुधबार) दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।  लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागम

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २४३ पटक पढिएको
  • आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका युवकको गयो ज्यान

    बारा । बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भइ हाल चितवनकको भरतपुर महानगरपालिका३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।सोमबार (१० भदौ) दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले मंगलबार जानकारी दिएको छ । उनको काठमाडौंस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • ४३५ पटक पढिएको
  • भारत पुर्‍याएर मृगौला तस्करीको आरोपमा शंकर र शान्तिमाया पक्राउ

    काठमाडौं । भारतको कोलकाता पुर्‍याएर मानव अंग मिर्गौला तस्करी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ का ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२ की ४२ वर्षीया शान्तिमाया घलान छन् ।पीडितको जाहेरीका आधारमा ब्युरोबाट खटिएको प्रहरी टोलीले बेचबिखनमा संलग्न रहेकामध्ये शंकर खत्रीलाई आइतबार र अर्की प्रतिवादी शान्ति माया घलानलाई आज पक्राउ गरिएको हो । उनीहरूमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले पक

    • प्रकाशित मितिः भदौ १२, २०८१
    • २६७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल