All Posts By इटहरी खबर संवाददाता

    Showing १,७३१-१,७४० of ३,०८७ items.
  • देशैभर बदलीयाे माैसम : रातिदेखि नै ठूलो वर्षा, भोलिसम्मै पानी पर्ने

    इटहरी । देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।झापा, मोरङ, सुनसरी, सप्तरी र मोरङका केही स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज (मंगलबार) दिउँसो देशभर साधारणतया बदली रहने छ । सात वटै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी

    • प्रकाशित मितिः साउन २२, २०८१
    • २१० पटक पढिएको
  • नवलपरासी हुप्सेकोट वासिन्दाकाे पीर : ‘गाउँको शीरमा भिर छ, कतिबेला खस्ने हो पीर छ’

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ ।‘गाउँको शीरमा भिर छ । त्यही भिर कतिबेला खस्ने हो भन्ने सधैँभरिको पीर छ । पानी पर्‍यो कि त बस्ती बगाउने हो कि भन्ने चिन्ताले रातमा निद्रा नै पर्दैन’, उनले भने । हुप्सेकोट गाउँपालिका–५ को राम्चेगाउँको सिरानमा राम्चेभिर छ । केरुङ्गेख

    • प्रकाशित मितिः साउन २२, २०८१
    • ३५४ पटक पढिएको
  • प्रदेश सरकारकाे काम कार्वाहि प्रति लेखा समुहकाे असन्तुष्टि

    इटहरी -विगत लामो समय देखि समान वृत्ति विकाश सुनिश्चितताको लागि प्रदेश सरकार तथा राजनीतिक दलहरूलाई दबाब दिँदै आएको प्रदेश लेखा समूहले कोशी सरकारको चाल चलन तथा व्यवहार प्रति असन्तुष्ट जनाएको छ । समूहले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकार तथा मुख्यमन्त्रीको कार्यालयले पछिल्लो समय गरेको काम कार्वाहि चित्त बुज्दाे नरहेको भनी सुझाव समेत दिएको छ । समूहले पछिल्लो समय मुख्यमन्त्री तथा मन्त्री परिषदकाे कार्यालयले ज्येष्ठ कर्मचारीलाई कनिष्ठ बनाउने गरी बढुवा लगायत केही क्रियाकलाप गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ सोही प्रतिबद्धता अनुरूप काम गर्ने वातावर

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४८४ पटक पढिएको
  • प्रधानमन्त्री ओली फास्टट्रयाकको अनुगमनमा जाँदै

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओली आज निर्माणाधीन काठमाडौँ तराई मधेस द्रुतमार्ग (फास्टट्रयाक) सडक आयोजनाको अनुगमनमा जाने भएका छन्। फास्टट्रयाक अन्तर्गतका विभिन्न स्थानको स्थलगत निरीक्षणका लागि बिहान साढे नौ बजे हेलिकप्टरमार्फट् ओली त्यसतर्फ जान लागेका उनको सचिवालयले जनाएको छ।ओली सवार हेलिकप्टर लेनडाँडामा अवतरण हुने र त्यहाँ निर्माण कार्यको उनले स्थलगत निरीक्षण गर्नेछन्। त्यसैगरी धेत्रेमा रहेको एक दशमवल ७२८ किलोमिटर लम्बाइको सुरुङको ब्रेक थ्रू गर्ने कार्यक्रममसमेत रहेको छ।प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, प्रधानसेनापति प्रभुराम शर्मा लगायत पनि अनुगमनमा जाँदैछन्। 

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ३२० पटक पढिएको
  • पोखरामा २ करोडको बीमा गराएर आफ्नै पसलमा आगो, सञ्चालक र सहयोगी पक्राउ

    पोखरा । पोखरा महानगरपालिका–६ नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरमा सञ्चालक आफैले आगो लगाएको पाइएको कास्की प्रहरीले जनाएको छ । यही साउन १६ गते राति उक्त पसलमा आगलागी हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरिएको थियो ।अनुसन्धान गर्नेक्रममा बीमा रकम ठगी गर्ने उद्देश्यले सञ्चालक आफैले आगो लगाएको पाइएपछि प्रहरीले दुई जनालाई पक्राउ गरेर मुद्दा चलाएको छ । पक्राउ पर्नेमा पोखरा–१८ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र विरौटाका ४३ वर्षीय पवन नेपाल छन् ।बीमा रकम ठगी गर्ने उद्देश्यले नै उनीहरु आफैले पसलमा आगो लगाएको विभिन्न प्रमाणले पुष्टि गरेको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमा

    • प्रकाशित मितिः साउन २१, २०८१
    • २२० पटक पढिएको
  • आज साउनको तेस्रो सोमबार : धरानकाे पिण्डेश्वरमा जल चढाउने भक्तजनहरूकाे घुइचाे

    इटहरी । आज साउन महिनाको तेस्रो सोमबार, देशभरका शिवालयहरूमा विहानैदेखि भक्तजनको भिड लागेको छ । साउन महिना नै भगवान शिवको महिना रहेको भन्दै भक्तजनहरू बिहानैदेखि पूजा आराधनाका लागि शिव मन्दिर पुगेका छन् ।साउन महिनाका प्रत्येक सोमवार व्रत बस्ने र शिव मन्दिरहरूमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । साउने सोमवार सुरु भएदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खोलिएका छन् ।साउन महिनाको सोमवारका दिनमा पशुपतिनाथसँगै काठमाडौँ उपत्यकाका साथै देशभरका शिवालयमा आशुतोष भगवाने शिवको पूजा, आराधना गर्न भक्तजनको भीड लाग्ने गर्छ । साउनको पहिलो सोमवारदेखि अन्तिम सोमवारसम्म व्रत गरेका भक्तजनले अन्तिम दिनमा गोदान एव

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ६७५ पटक पढिएको
  • अमेरिकाका लाइल्सले जिते १०० मिटरमा स्वर्ण, बने विश्वकाे सबैभन्दा छिटो दौड्ने व्यक्ति

    एजेन्सी । जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नूह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।उनले सय मिटरको दूरी ९.७८४ सेकेण्डमा पार गरेका हुन् । त्यस्तै जमैकाका किशाने थम्पसनले सो दूरी ९.७८९ सेकेण्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेण्डमा पार गर्दै काश्य पदक जितेका छन् ।  लायल्सले पेरिस ओलम्पिक आउनुअघि एक सय र दुई समय मिटरका विश्व च्याम्पियन थिए ।

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४१६ पटक पढिएको
  • आठ वर्षपछि फिल्ममा फर्किदै महा नायक राजेस हमाल

    काठमाडौं । नेपाली फिल्म क्षेत्रका महानायक राजेश हमाल झण्डै आठ वर्षपछि अभिनयमा फर्किने भएका छन् ।हमाल निर्देशक दिवाकर भट्टराईको एक ‘अनटाइटल’ फिल्ममा अनुबन्ध भएका हुन् । आइतबार बेलुका निर्माता तथा निर्देशक भट्टराई र महानायक हमालबीच लिखित सहमति भएको हो । हमालले सामाजिक सञ्जालमा तस्वीर राख्दै आफू दिवाकरको फिल्ममा अनुबन्धित भएको जानकारी गराएका छन् । सहमतिको जानकारी दिँदै उनले लेखेका छन्, ‘लामो अन्तरालपछि दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्ममा काम गर्दैछु ।’पछिल्लो पटक फिल्म ‘सकुन्तला’ मा अभिनय गरेपश्चात महानायक हमाल कुनै पनि फिल्ममा देखिएका छैनन् । बरु उनले म्युजिक भिडिओमा आफूलाई सम

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ४३१ पटक पढिएको
  • आजकाे माैसम : काेशी सहित पाँच प्रदेशमा हल्का वर्षा हुने

    इटहरी । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको उत्तर तर्फ तथा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई  स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एक–दुई  स्थानमा धेरै भारी

    • प्रकाशित मितिः साउन २१, २०८१
    • ३३६ पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् आजका कार्यसूची

    इटहरी । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभारसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुका

    • प्रकाशित मितिः साउन २१, २०८१
    • १९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल