All Posts By इटहरी खबर संवाददाता

    Showing ३,०८१-३,०८७ of ३,०८७ items.
  • लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी

    एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने दाबी गरेका छन्।इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन्।कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निष्कर्ष आएको हो।बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा .श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली वनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ।कोभिड संक्रमण फैलिए

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १६६ पटक पढिएको
  • तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा

    काठमाडौं । पूजाआजादेखि भान्सा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ ।एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक चम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरू पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा यस्ता छन्क्यान्सरमा उपयोगी : तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याट

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ६०८ पटक पढिएको
  • वीपी प्रतिष्ठानमा उपचाररत उदयपुरका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।उनल कोभिड विरुद्धको खोप लगाएका थिए । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो ।उनको शव नियम अनुसार व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १६४ पटक पढिएको
  • बन्दुकसहित तीन ब्यक्ती पक्राउ

    सशस्त्र प्रहरीले आज बन्दुकसहित तीनजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणमातहतको बिओपीबाट खटिएको गस्ती टोलीले कैलारी गाउँपालिका–५ छोटीपलियाबाट कैलारी–३ का लौटन चौधरी, सोही ठाउँका नीरेन्द्र चौधरी र सन्तराम चौधरीलाई एक थान दुईनाले बाह्रबोरको बन्दुकसहित पक्राउ गरेको  प्रहरी उपरीक्षक धनबहादुर सिंहले जानकारी दिए ।गुडिरहेको से २ प ८९२ नं को बजाजको डिस्कोभर मोटरसाइकल रोकी जाँच गर्दा इजाजत नभएको एक थान बन्दुकसहित पाँच थान बन्दुकमा प्रयोग हुने टोटा÷कार्टिज, तीन थान मोबाइल र उक्त मोटरसाइकल बरामद गरिएको जनाइएको छ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • १२३ पटक पढिएको
  • एमसीसीको पक्ष विपक्षमा जनमत सङ्ग्रह ९७ प्रतिशत मत विपक्षमा

    इटहरी । नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन अखिल क्रान्तिकारीले देशै भरि एमसीसीको पक्ष विपक्षमा जनमत सङ्ग्रह गरेको छ । परिमार्जन विना एमसीसी पास गर्नु ठिक कि बेठिक हो भनेर आम सर्वसाधारणको मत सङ्कलन गरेकोमा एमसीसी पास गर्नु हुँदैन पास गर्नु बेठीक हो भन्ने मत ९७ प्रतिशतको हाराहारीमा खसेको पाइएको छ । सुनसरीको इटहरीमा  ५५० मतमा गणना गर्दा ५३० मत एमसीसी पास गर्नु बेठीकमा खसेको थियो भने पास गर्नु ठिक हो भन्नेमा १३ मत खसेको र बाकी ७ मत बदर भएको पाइएको छ । पक्ष विपक्षमा आफ्नो मत राख्न नेकपा एमाले, नेपाली कांग्रेशमा आस्था राख्ने जनमत पनि आकर्षण भएको देखिएको थियो । नेपाली काँग्रेसका एक जन

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • १४२ पटक पढिएको
  • सञ्चालकले भनेः बिएण्डसीलाई विवादमा मुछियो, यस्ता छन् सम्बन्धन पाउने कानूनी आधारहरु

    झापाको बिर्तामाडमा रहेको बिएण्डसी मेडिकल कलेजले सम्पूर्ण भौतिक पूर्वाधार  र कानूनी आधार पूरा गरे पनि कलेजलाई विवादमा मुछ्ने काम भएको सञ्चालकले गुनासो गरेका छन् । २०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र लिएको र सम्पूर्ण भौतिक पूर्वाधार पूरा गर्दा पनि विभिन्न आरोपमा विवादमा मुछेको सञ्चालक गुनासो छ ।  चिकित्सा शिक्षा ऐनले नै ‘भौतिक पूर्वाधार भएको र ७३ सालभन्दा पहिले एलोआई लिएको उपत्यका बाहिरको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ’ भनेर उल्लेख गरेको हुँदा कलेजलाई सम्बन्धन दिनुपर्ने सञ्चालक दुर्गा प्रसाईंले बताएका छन् ।प्रसाईंले आफूहरुले कानुनबाहिर गएर सम्बन्धन नमागेको बताउँछन्।

    • प्रकाशित मितिः चैत २, २०७७
    • ३०९ पटक पढिएको
  • गुणस्तरीय सिमेन्ट कसरी छान्ने ?

    विराटनगर । राम्रो र दह्रो घर बनाउने सबैको चाहना हुन्छ । तर घर कसरी बलियो र राम्रो बनाउन सकिन्छ भन्ने चासो र चिन्ता पनि उत्तिकै हुन्छ नेपालमा घर एवम् विभिन्न संरचना  निर्माण तीव्र रूपले हुन थालेपछि निर्माण सामाग्रीको गुणस्तरीयतामा पनि प्रश्न उठ्न थालेको छ । खास गरी घर,पुल एवम् ठुला संरचना बनाउँदा प्रयोग हुने सिमेन्ट, छड, इँटा, ढुङ्गा, बालुवा गुणस्तर निकै विचार गर्नुपर्ने विज्ञको सुझाव छ । त्यसमा पनि इँटा, ढुङ्गा, बालुवा तथा रड लगायत सबै निर्माण सामाग्रीलाई जोड्ने सिमेन्ट अझ गुणस्तरीय हुनुपर्छ । ‘घर बनाउँदा सिमेन्टको गुणस्तरमा सम्झौता गर्नु भनेको दीर्घकालीन समस्या व्यहोर्नु हो,’ बन्धन

    • प्रकाशित मितिः पुस १७, २०२६
    • १५८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल