All Posts By इटहरी खबर संवाददाता

    Showing ६३१-६४० of ३,०८६ items.
  • भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस : नेपालको अवस्था झन बिग्रदै

    काठमाडौं । भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने जानकार तथा सरोकारवाला बताउँछन् ।भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले औंल्याउँदै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकक

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • ३०७ पटक पढिएको
  • एनपीएलमा आज ‘ब्रेक’ : मंगलबार दुई खेल हुँदै

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कुनै पनि खेल राखिएको छैन । मंगलबार भने दुई खेल हुँदैछन् । मंगलबार बिहान ९ बजे चितवन राइनोज र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन् । चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलिसकेको लुम्बिनी जितबिहीन हुँदा खाता खोल्न सकेको छैन ।मंगलबार दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै छन् । चार खेल खेल्दा दुई जित र दुई हार खाएको कर्णालीको चार अंक छ भने तीनमा दुई खेल गुमाएको पोखराको दुई अंक मात्र छ । कर्णाली चार अंकसहित तालिकाको चौथो स्थानमा छ भने पोखरा पाँचौ स्थानमा

    • प्रकाशित मितिः मंसिर २४, २०८१
    • २३९ पटक पढिएको
  • झाँक्री प्रकाश भुजेल कारागार चलान

    इटहरी । सवारी ज्यान मुद्दामा चर्चित झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार सवारी ज्यानसम्बन्धी कसुरमा पक्राउ परेका उनलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटी र उनकी पत्नी किसानुमाया नगरकोटी गम्भीर घाइते भए

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २४८ पटक पढिएको
  • झापामा एक वृद्धाको हत्या, दुई युवक पक्राउ

    झापा । झापामा एक ८३ वर्षीया बृद्धाको हत्या भएको छ । शनिबार अपरान्ह हत्या गरेको अवस्थामा झापा गाउँपालिका–६ पुष्पाञ्जली टोलकी फूलमाया मुर्मुको हत्या भएको हो । हत्या आरोपमा प्रहरीले झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी नगरपालिका–७ का२४ वर्षीय अशोक यादवलाई पक्राउ गरेको छ । हत्या गरेको अवस्थामा मुर्मुको शव फेला परेपछि प्रहरीले कुकुरसहितको टोली परिचालन गरेको थियो । अनुसन्धान अनुसार बृद्धालाई दुई जनाले टाउको र चिउँडोमा कलको ह्यान्डिल र फरुवा प्रहार गरेको पाइएको झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बताए । यादवद्वयलाई झापा गाउँपालिका–७ कै मदरगाछबाट पक्रा

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २७५ पटक पढिएको
  • सुनकाे भाउ घटेकाे घटेइ ,१५ दिनमा २१ हजारले घट्याे

    इटहरी । नेपाली बजारमा सुनचाँदीको भाउ लगातार ओरालो लागिरहेको छ । आज (आइतबार) पनि सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा चार सय रुपैयाँले र चाँदीको २५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।अस्ती शुक्रवार तोलाको एक लाख ५० हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज घटेर तोलाको एक लाख ४९ हजार सात सय रुपैयाँमा झरेको छ । अस्ती शुक्रवार पनि सुन तोलामा छ सय रुपैयाँले घटेको थियो । त्यस्तै शुक्रवार तोलाको एक हजार आठ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर तोलाको एक हजार आठ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै भाउमा उच्च गिरा

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • ३०५ पटक पढिएको
  • अस्पतालका कर्मचारी झ्यालमा बाँधिएको अवस्थामा मृत फेला

     सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसर भवनको झ्यालमा बाँधिएको अवस्थामा एक कर्मचारी भेटिएका छन् । मृत फेला पर्नेमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।मृतक झाका दुवै खुट्टाले भुईं टेकेको देखिन्छ । उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको छ । प्रत्यक्षदर्शीले कसैले हत्या गरेर शव झ्यालको रडमा बाँधेर छाडेको हुनसक्ने अनुमान गरेका छन् । आज बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रहरीले ज

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २७१ पटक पढिएको
  • एनपिएल अपडेट : जनकपुरको अपराजित यात्रा कायमै, रोमाञ्चक खेलमा लुम्बिनीको चौंथो हार

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले आफ्नो अपराजित यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्समाथि एक रनको रोमाञ्चक जित निकाल्दै जनकपुरले आफ्नो अपराजित यात्रालाई कायम राखेको हो । लुम्बिनी भने लगातार चौंथो पटक पराजित भएको छ ।जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १३५ रनमात्र बनाउन सक्यो । जितका लागि अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा लुम्बिनीले दुई विकेट गुमाएपछि पहिलो जित दर्ता गर्नबाट चुक्यो । साद बिन जफर शुन्य र सन्दीप जोरा १६ रनमा आउट भए ।क्याप्टेन रोहित पौडेलले ३५ र टम मुर्सले ३१ रन बनाएपन

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २९० पटक पढिएको
  • पर्यटकीय गन्तव्य बन्दै पटेकडाँडा, कहा छ ? कसरी पुग्ने ?

    तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ । समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ ।सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ । स्थानीय सरकारको पहल एवं सङ्घीय र प्रदेश

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • ३३० पटक पढिएको
  • विद्रोही समूह राजधानी छिरेपछि भागे सिरियाका राष्ट्रपति

    एजेन्सी । लामो गृहयुद्ध झेलिरहेको सिरियामा इस्लामिक विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि राष्ट्रपति बसद अल असाद दमास्कसबाट भागेका छन् । बीबीसीका अनुसार विद्रोही समूहले देशको उयत्तर,पूर्व र दक्षिण तीन दिशाबाट राजधानी दमास्कस कब्जा गर्न अघि बढेको छ ।शनिवार राति राजधानीका सडक सुनसान थिए भने राष्ट्रपति असद दमास्कसबाट कहाँ गए भन्ने केही बताइएको छैन । सिरियाको चरमपन्थी समूहका प्रवक्ता हसन अब्दुल गनीले सिरियाका सहरहरू दारा, कुनेत्रा, सुवेदा र होम्स चौबीस घन्टामै कब्जा गरेको दाबी गरेका छन्।अब विद्रोही समूह राजधानी दमास्कसतर्फ अघि बढेको पनि बताइएको छ। समाचार संस्था एशोसियटेड प्रेसले दमास्कसमा पनि गोली

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २८४ पटक पढिएको
  • बीआरआइमा नेपाल स्पष्ट छ, परियोजना कार्यान्वयन हुनेछ : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन् । चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन) सँगको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको बताउँदै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारेका हुन् ।ओलीले भने, ‘यस पटक हामीले बीआरआई कार्यान्वयन ढाँचामा हस्ताक्षर गर्‍यौं । यो एक धेरै महत्वपूर्ण सम्झौता हो, जुन छाता सम्झौता जस्तै हो । यस अन्तर्गत राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र अन्य सबै क्षेत्रहरू समेट्ने परियोजनाहरू हु

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • २२६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल