All Posts By खेमचन्द्र अधिकारी

    Showing १,२४१-१,२५० of १,३५८ items.
  • आजदेखि हकप्रद शेयर निष्काशन गर्दै युनाइटेड अजोड इन्स्योरेन्स

    इटहरी । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।इन्स्योरेन्सले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २३ लाख १० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले फागुन १७ गते बुक क्लोज गरेको थियो । फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । इन्स्योरेन्सको हकप्रद शेयरमा २०८३ बैशाख १६ गतेसम्म आवेदन दिन सकिने सो इन

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १७८ पटक पढिएको
  • आजदेखि आईपीओ निष्काशन गर्दै एपोलो हाइड्रोपावर

    इटहरी ।  सर्वसाधारण लगानीकर्ताका लागि एपोलो हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले जारी पूँजी ५७ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ४ लाख ७० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ९४ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट भइसकेको छ ।कम्पनीले सामूहिक लगानी कोषहरुका लागि ३७ हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १५८ पटक पढिएको
  • सेबोनले भृकुटी स्टक ब्रोकिङलाई बढीमा ६ महिना गर्याे निलम्बन

    इटहरी ।  शेयर (धितोपत्र) किनबेच गराउने धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रालिलाई नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले निलम्बन गरेको छ । बोर्डले भृकुटीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमति बढीमा ६ महिनाका लागि निलम्बन गरेको हो ।बोर्डले जारी गरेको सूचनामा निलम्बनको अवधि नखुलाइए पनि निलम्बनका लागि जुन ऐन र नियमावलीको दफा उद्धृत गरिएको छ, त्यसमा बढीमा ६ महिनासम्म निलम्बन गर्न सकिने व्यवस्था छ । बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८८ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली, २०६४ को नियम ३० को उपनियम–१) प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ख) बमोजिम सो ब्रोकरलाई कारबाही

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १३१ पटक पढिएको
  • आज पनि देशभर वर्षाको सम्भावना

    इटहरी ।  पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले आज देशभर मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।महाशाखाले आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम व

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १२३ पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनियम दर

    इटहरी । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४४ पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २१९९ रुपैयाँ ९ पैसा र बिक्रीदर १९९ रुपैयाँ ९० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपैयाँ ७० पैसा र बिक्रीदर १८८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ २९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०७ रुपै

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १९२ पटक पढिएको
  • श्रीकृष्ण प्रणामी मन्दिरमा बैशाख १ गतेदेखि अन्तरराष्ट्रिय धार्मिक महोत्सव हुने

    विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ९ मा रहेको श्रीकृष्ण प्रणामी मन्दिर सलकपुर सेवा आश्रममा नयाँ वर्षसँगै बैशाख १ गतेदेखि ७ गतेसम्म अन्तरराष्ट्रिय धार्मिक महोत्सव आयोजना हुने भएको छ ।आयोजकले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा स्वर्ण महोत्सवको रूपमा आगामी वैशाख १ गतेदेखि ७ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो ।श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिले सञ्चालन गर्ने श्रीमद्भागवत पाठ पारायण श्रीकृष्णकथा साप्ताहिक ज्ञान महायज्ञका निर्देशक समितिका संयोजक रामप्रसाद गजुरेलका अनुसार महोत्सवमा देश तथा विदेशबाट हजारौं भक्तजन, सन्

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १४३ पटक पढिएको
  • कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक

    इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मातृशोक परेको छ । मुख्यमन्त्री कार्कीकी आमा जानुकादेवी कार्कीको ९१ वर्षको उमेरमा हिजो साँझ ७ बजे झापाको गौरदहस्थित निवासमै निधन भएको हो ।मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफ्नी आमालाई बचाउन नसकेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘आमा, तपाईँको उपचारमा हाम्रो पयास काम लागेन है । क्षमा चाहन्छौँ ।’स्वर्गीय कार्कीका दुई छोरा छन् । मुख्यमन्त्री कार्कीका दाजु दीपक कार्की नेकपा एमालेका केन्द्रीय सदस्य एवं संविधान सभा सदस्यसमेत हुन् । स्वर्गीय कार्कीका ५ जना छोरी छन् ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १९३ पटक पढिएको
  • प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन भोलि हुने

    इटहरी ।  भोलि चैत २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ ।हिजो बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए ।

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १५० पटक पढिएको
  • बढ्यो सवारी साधनको भाडा, यात्रुवाहकमा १६ र मालवाहकमा १५ देखि २१ प्रतिशत वृद्धि

    काठमाडौंः इन्धनको मूल्य वृद्धि भएसँगै आजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।यातायात व्यवस्था विभागका अनुसार अब यात्रुबाहक सवारी साधनमा १६.७१ प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २१.६८ प्रतिशतले बढेको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा १५.७५ प्रतिशतले बढेको छ ।डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर रहेको बेलामा २०८१ पुस २२ गते निर्धारण भएको भाडामा पुनरावलोकन गरिएको हो ।

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १७० पटक पढिएको
  • यस्ता छन् हर्क साम्पाङले प्रधानमन्त्रीसमक्ष राखेको मागपत्रका बुँदा

    धरानः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई रातो किताबमा योजना समावेश गर्न भन्दै मागपत्र बुझाएका छन् । मागपत्रको मुख्य बुँदा धरान, वराहक्षेत्र र रामधुनीको खानेपानी समस्या समाधान रहेको छ ।आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न माग गर्दै साम्पाङले ३७ बुँदे मागपत्र बुझाएका हुन् ।यस्ता छन् मागपत्रका बुँदा र मागपत्रमा उल्लेख भएका योजना माग गर्नुको कारणः१. सप्तकोशी धरान खानेपानी आयोजना प्राथमिकतामा पारिनुपर्ने ।कारणः धरान–२०, धरान–४, धरान–१४, धरान–५, धरान–६, धरान–१७ को पट्नाली र खैरेनीलगायतका धरानको मुख्य समतल आवासीय र बजार क्षेत्रल

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १३६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल