All Posts By खेमचन्द्र अधिकारी

    Showing १,३११-१,३२० of १,३८० items.
  • आगामी बजेट लेखनका लागि समिति गठन

    काठमाडौंः आर्थिक वर्ष २०८३\८४ को बजेट निर्माणका निम्ति सरकारले बजेट लेखन समिति गठन गरेको छ ।बजेट वक्तव्यको मस्यौदा तयार गर्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ ।समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल छन् ।समितिले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गर्ने बजेट वक्तव

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १८३ पटक पढिएको
  • सातामा १३ हजार रुपैयाँ बढ्यो सुनको भाउ

    इटहरी ।  यो साता सुनको मूल्य १३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेर २ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।यो साता ३ दिन सुनको मूल्य बढ्दा दुई दिन घट्यो भने एक दिन स्थिर रह्यो ।महासंघका अनुसार गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँ बढेको थियो । चैत १६ गते सोमबार भने सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँ घटेको थियो ।मंगलबार ६ हजार ७०० रुपैयाँ र बुधबार ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने ३ हजार ६०० रुपैयाँले घटेको थियो ।शुक्रब

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २१२ पटक पढिएको
  • सातामा साढे ५ प्रतिशत घट्यो नेप्से परिसूचक

    इटहरी ।  सरकार गठनपछिको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ । गत साता २९५०.१६ बिन्दुमा बन्द भएको नेप्से यो साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अङ्क बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ ।नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा १६ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा यो साता दैनिक औसतमा १२ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ ।यो साता नेप्सेको कुल बजार पूँजीकरण साढे ५ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता २ खर्ब ७९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ ।यो साता उत्पादन तथा प

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८९ पटक पढिएको
  • घट्यो अमेरिकी डलरको भाउ

    इटहरी ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यसअघि अमेरिकी डलरको भाउ १५० रुपैयाँभन्दा माथि पुगेको थियो ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १५० पटक पढिएको
  • उपसभामुखमा श्रम संस्कृतिले महिला उम्मेद्वारी दिने

    इटहरी ।  प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीले दाबी गरेको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले उपसभामुखका लागि आफूहरूले महिला उम्मेद्वार खडा गर्ने सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।नयाँ पार्टी रास्वपाले अर्काे नयाँ पार्टी श्रम संस्कृतिलाई साथ दिने अपेक्षा व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेको छन्, ‘सभामुख निर्विरोध चयन हुनुभएकोमा बधाइ दिइसक्यौँ । अब उपसभामुख चयनको निर्वाचन हुँदै छ । हामी महिला उम्मेदवार खडा गर्दै छौँ । हेरौँ नयाँले नयाँलाई भोट हाल्छ कि उही पुरानालाई । ७ भोट आउँछ कि १८९ ?सभामुख पदमा रास्वपका उपाध्यक्ष डोलप्रसाद अर्यालको मात्रै उम्मेद्वारी परेकाले

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २१४ पटक पढिएको
  • आज तराई क्षेत्रमा हावाहुरीको र पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव देशभर रहेको छ ।महाशाखाका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू–भागमा आंशिक बादल लागेको छ । आज दिउँसो देशको हिमाली भू–भागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा त

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८३ पटक पढिएको
  • चैत १९ मा सकियो मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार कित्ता शेयरको लक इन अवधि

    इटहरी ।  मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिएको छ ।सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १९१ पटक पढिएको
  • सुनको भाउ स्थिर, चाँदीको बढ्यो ५० रुपैयाँ

    इटहरी ।  आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउम ५० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १७१ पटक पढिएको
  • मन्त्रालयकै सोफामा सुते विमानस्थल निरीक्षणबाट फर्किएर गृहमन्त्री सुधन गुरुङ

    काठमाडौंः हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा गएका गृहमन्त्री सुधन गुरूङ राति मन्त्रालयकै सोफामा सुतेका छन् ।मन्त्रालयको सोफामा सिरक ओढेर सुतेको फोटो उनले आज बिहान फेसबुकमा राख्दै ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन,’ भनेर लेखेका छन् ।सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री बिहीबार साँझ आफ्नो टोलीसहित स्थलगत अनुगमनमा विमानस्थल गएका थिए ।अनुगमनका क्रममा उनले सेवाग्राहीलाई कुनै पनि प्रकारको सास्ती नपर्ने गरी काम गर्न सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका थिए ।

    • प्रकाशित मितिः चैत २०, २०८२
    • २१६ पटक पढिएको
  • बिहीबार झिनो अङ्कले नेप्से सूचक बढे पनि घट्यो कारोबार रकम

    इटहरी ।  साताको अन्तिम कारोबार दिन हिजो बिहीबार नेप्से परिसूचक ५.८२ अङ्कले बढेर २ हजार ७८२.१८ विन्दुमा अडिएको छ । बजार बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ ।हिजो ३२८ कम्पनीका २ करोड १३ लाख १८ हजार ९३९ कित्ता शेयर १ लाख ३ हजार २२५ पटक किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख २३ हजार रुपैयाँको कारोबार भएको हो ।बढेको बजारमा विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादनशील तथा प्रशोधन, सामुहिक लगानी कोष र व्यापार समूहका परिसूचक बढेका छन् ।वाणिज्य बैंक, वित्त, लघुवित्त, जीवन बीमा, निर्जीवन बीमा र अन्य समूहका परिसूचक भने घटेका छन् ।बढेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज ल

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १३६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल