All Posts By खेमचन्द्र अधिकारी

    Showing १,४२१-१,४३० of २,०८६ items.
  • यस्तो छ असार महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर

    इटहरी ।  वाणिज्य बैंकहरूले असार महिनामा मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैंकले ब्याजदर घटाएका छन् वा स्थिर राखेका छन् । कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन् ।यस्तो छ असार महिनाका लागि बैंकको ब्याजदरएनआईशी एशिया बैंकको घट्योव्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशत र संस्थागततर्फ अधिकतम ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।एनएमबी बैंकले व्यक्तिगतम

    • प्रकाशित मितिः असार १, २०८३
    • २३१ पटक पढिएको
  • देशैभरका केही स्थानमा वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको हिमाली र पहाडी भू–भागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ । बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा छ ।विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थान तथा कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो देशको हिमाली भू–भागमा साथै कोशी प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्ने विभागको अनुमान छ । देशको पहाडी भू–भागमा तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा आंशिक ब

    • प्रकाशित मितिः असार १, २०८३
    • १५३ पटक पढिएको
  • मध्यान्तरअघि गोलरहित खेल खेलेका जापान र नेदरल्यान्ड्सले मध्यान्तरपछि २–२ गोल गरी बाँडे अंक

    इटहरी ।  मध्यान्तरअघिको खेलमा फिफा विश्वकप २०२६ अन्तर्गत डलास स्टेडियममा भएको खेलमा नेदरल्यान्ड्स र जापानले गोलरहित बराबारी खेले पनि मध्यान्तरपछि दुवै टिमले २–२ गोल गरेका छन् ।खेलको ५० औं मिनेटमा नेदरल्याण्ड्सका भर्जिल भान डाइकले हेडरमार्फत् गोल गरी टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमा नै जापानका केइतो नाकामुराले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।फेरि त्यसको सात मिनेटपछि खेलको ६४ औं मिनेटमा नेदरल्याण्ड्सका क्रिसेन्सो समरभिलले गोल गरेका थिए भने ८९ औं मिनेटमा जापानका डाइची कामाडाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

    • प्रकाशित मितिः असार १, २०८३
    • ३९२ पटक पढिएको
  • ७–१ को फराकिलो गोलअन्तरसहित डेब्युटान्ट कुरासाओमाथि जर्मनीको जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत हिजो राति भएको खेलमा ४ पटकको विश्वकप विजेता जर्मनीले डेब्युटान्ट कुरासाओलाई ७–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओका लागि लिभानो कोमेनेन्सियाले पूर्व विजेता जर्मनीविरुद्ध ऐतिहासिक पहिलो गोल गरेका थिए । त्यसपछि जर्मनीले लगातार खेलको मध्यान्तरअघि ३ र मध्यान्तरपछि ४ गोल गरेको थियो ।जीतसँगै जर्मनीले तीन अंक जोडेको छ । समूह ‘इ’ मा रहेको जर्मनीका लागि काई हाभाट्र्जले दुई तथा फेलिक्स एनमेचा, निको स्लोटरबेक, जमाल मुसिएला, नाथनियल ब्राउन , डेनिज उन्डाभले एक–एक गोल गरेका थिए ।पहिलो पटक विश्वकप खेलिरहेको कुरासाओले विश्वक

    • प्रकाशित मितिः असार १, २०८३
    • १९८ पटक पढिएको
  • मनाइयो विश्व रक्तदाता दिवस

    इटहरी ।  आज विश्व रक्तदाता दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइएको छ ।सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे जनचेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क र स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ ।विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार सुरक्षित रगतको आपूर्ति सुधारतर्फ विश्वव्यापी रूपमा उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्ल्युएचओले १३२ देशबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार सन् २०१३ देखि २०२३ सम्म विश्वभर रगत सङ्कलन करिब १९ प्रत

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ३३२ पटक पढिएको
  • रास्वपा लुम्बिनीको सभापतिमा शालिकराम घिमिरे निर्वाचित

    बुटवलः  राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो लुम्बिनी प्रदेश अधिवेशनबाट सभापति पदमा शालिकराम घिमिरे निर्वाचित हुनुभएको छ । पहिलो चरणमा ५१ प्रतिशत मत नपुगे पनि निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई समर्थन गर्नुभएको थियो ।सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत, अर्घाखाँचीका गोपाल घिमिरेले ८७, रुपन्देहीका गणेश पौडेलले ८४, बाँकेका डा. राजकुमार सुवेदीले ८०, रुपन्देहीकी मञ्जु भुसालले ७१ र रुपन्देहीका मधुप्रसाद अर्यालले १९ मत पाउनुभएको थियो ।८४३ मतदाता मध्ये ५५२ जनाले मतदान गरेका थिए ।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २९२ पटक पढिएको
  • २८ वर्षपछि पुनः छानिएको स्कटल्याण्डले खेलको २९ औँ मिनेटमा हाइटीमाथि गरेको गोल नै निर्णायक

    इटहरी ।  विश्कप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जीत निकालेको छ ।२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डका लागि खेलको २९ औं मिनेटमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै टोलीको लागि ३ अंक जोड्न सफल भयो ।३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा रहेको स्कटल्याण्डपछि सो समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन सकेको थिएन । सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २–१ ले पराजित

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २०० पटक पढिएको
  • आज देशका यी स्थानमा वर्षाको सम्भावना

    इटहरी ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ), स्थानीय तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । मधेस प्रदेशमा आंशिक बदली रहेको छ भने सुदूर पश्चिम प्रदेशको तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी पहाडी भूभाग र मधेस, बागमती तथा गण्

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २२२ पटक पढिएको
  • छैटौँ पटक उपाधि जित्ने दाउमा रहेको ब्राजिल समूह चरणको पहिलो खेलमा मोरक्कोसँग बराबरीको नतिजामा

    इटहरी ।  फिफा विश्वकप २०२६ को छैटौँ खेलमा पाँच पटकको विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गरेको जवाफ ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा फर्काएर टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टिमले कुनै पनि गोल थप्न सकेनन् ।आज बिहान अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको समूह सी अन्तर्गतको खेल खेल्दै गर्दा ब्राजिलले विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको हो । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेले

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • ३५३ पटक पढिएको
  • अतिरिक्त समयको गोलले स्वीट्जरल्याण्डसँग बराबरी खेल्दै अंक बाँड्यो कतारले

    इटहरी ।  सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप फुटबल खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । तर ४ वर्षपछि भएको विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबारी खेल्दै १ अंक पाएको छ ।मध्यान्तरपछिको अतिरिक्त समयमा कतरका लागि बोउलेम खोउखीले गोल गरी फिफा विश्वकप २०२६ मा स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो ।क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा स्वीट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राखेको थियो ।स्वीट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।कतार दोस्रो पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्डले भने १३ औ

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • २१८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल