All Posts By खेमचन्द्र अधिकारी

    Showing १,७५१-१,७६० of २,०८६ items.
  • विदेश पठाइदिने नाममा ३ करोड ठगी गर्ने सात जना पक्राउ

    काठमाडौंः वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन् ।जापान, कोरिया र अमेरिकामा आकर्षक तलब प्राप्त हुने रोजगारी मिलाइलिदने भनेर ४५ जनाबाट ३ करोड १४ लाख ठगेको अभियोगमा बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा तेह्रथुमका सुरज लिम्बू, सोलुखुम्बुका कमलबहादुर मगर र सागर शेर्पा, काभ्रेपलाञ्चोकका विनोद थापा, सूर्यप्रसाद कोइराला, सरोज गौतम र प्रल्हाद खत्री रहेका छन् ।उनीहरुमध्ये लिम्बू र मगरले जापान पठाउने प्रलोभनमा पारेर ११ जनाबाट १ करोड २ लाख रुपैयाँ उठाएका थिए ।थापाले कोरिया पठाउने भनी २६ जनाबाट १ करोड

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २२२ पटक पढिएको
  • लगातार तेस्रो दिन हिजो पनि शेयर बजारमा आयो गिरावट

    इटहरी । हिजो पनि सेयरबजारमा आजपनि गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.२० प्रतिशत अर्थात् ५.७३ अंकले घटेर २७३८.७२ विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ८० हजार ४२७ पटक किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँको शेयर कारोबार भएको छ ।कारोबारमा आएका १३ वटा समूहमध्ये उत्पादन तथा प्रशोधन र बैंकिङ समूह मात्रै बढे ।अन्य समूह सर्वाधिक अर्थात ०.९७ प्रतिशतले घट्दा विकास बैंक समूह ०.४८ प्रतिशत, फाइनान्स ०.२०, होटल ०.०४, हाईड्रो ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, लघुवित्त ०.३४, म्युचुअल फण्ड ०.५२, निर्जीवन बीमा ०.०२ र व

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २०२ पटक पढिएको
  • आज पनि देशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित वर्षाको सम्भावना

    इटहरी ।  आज पनि देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी भेग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भाग

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २४३ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय मजदुर दिवस

    इटहरी ।  आज अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विभिन्न राजनीतिक दल आवद्ध मजदुर संगठनहरुले विगतमा हर्षोल्लासका साथ मजदुर दिवस मनाउने गर्छन् ।सन् १८८६ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग गर्दै मजदुरहरुले गरेको आन्दोलन सफल भएको स्मरणमा विश्वभर मजदुर दिवस मनाइन्छ ।सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवम् श्रमिक नेताहरुको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसपछि सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।नेपालमा विराटनगरमा २००७ स

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १४६ पटक पढिएको
  • खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढे पनि घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

    इटहरी ।  आजदेखि लागू हुने गरी नेपाल आयल निगमले इन्धनको नयाँ मूल्य निर्धारण गरेको छ । जसअनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य बढेको छ भने पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टीतेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ ।खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले मूल्य बढाइएको छ ।एलपी ग्यासमा प्रति सिलिन्डर १५० रुपैयाँले वृद्धि भएको छ ।

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • १३५ पटक पढिएको
  • आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

    इटहरी । शान्तिका दूत गौतम बुद्धको २५७० औँ जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी आज मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति गरेको दिनको सम्झनामा हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्ध जयन्ती मनाइन्छ ।सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाको दिन कपिलवस्तुका राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा नेपालको लुम्बिनीमा भएको थियो । सिद्धार्थ गौतम २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लाग्नुभएको थियो ।३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धत्व प्राप्त गरेपछि सारनाथमा पहिलो पटक ५ जना शिष्यलाई प्रवचन दिनुभए

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • २०२ पटक पढिएको
  • योग्य संस्थागत लगानीकर्तालाई दर्ता तथा नवीकरण गर्न नेप्सेको आह्वान

    इटहरी ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त योग्य संस्थागत लगानीकर्ताहरू (क्युआईआई)लाई दर्ता तथा वार्षिक नवीकरणका लागि आह्वान गरेको छ ।नेप्सेले सूचना जारी गर्दै बुक बिल्डिङ विधिमार्फत् निष्काशन हुने धितोपत्रमा सहभागी हुनका लागि क्युआईआइले यथाशीघ्र दर्ता तथा नवीकरण गर्नुपर्ने जनाएको हो । योग्य संस्थागत लगानीकर्तालाई नयाँ दर्ताका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको छ भने वार्षिक नवीकरणका लागि पाँच हजार रुपैयाँ तोकिएको छ ।लगानीकर्ताहरूले दर्ता तथा नवीकरण शुल्क ग्लोबल आइएमई बैंक लिमिटेड, कमलादी शाखामा रहेको नेप्से अपरेटिङ एकाउन्टमा जम्मा गर्नुपर्ने जना

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १४५ पटक पढिएको
  • सुविजीमुरमा नेतृत्व विकास तालिम

    विराटचोकः सुविजीमुर मेमोरियल माध्यमिक सुन्दरहरैंचाद्वारा आयोजित नेतृत्व विकास कार्यक्रम अन्तर्गत इन्द्रपुर जुनियर जेसीजको सहकार्यमा ‘द बोल्ड स्टुडेन्ट’ शीर्षकको तालिम समापन भएको छ ।सो तालिममा सहभागी विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार कला तथा समूहमा सहकार्य गर्ने सीपसम्बन्धी महत्वपूर्ण ज्ञान प्रदान गरिएको थियो । तालिमका सहभागीले विभिन्न अभ्यास, छलफल तथा अन्तरक्रियात्मक गतिविधिहरूमार्फत् व्यावहारिक अनुभव समेत हासिल गरेको जनाइएको छ ।कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २२७ पटक पढिएको
  • राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

    काठमाडौंः सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालयलगायत ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • २०७ पटक पढिएको
  • सुन्दरहरैँचामा पहिलो चरणमा पैनी र खोला, खोल्सी अतिक्रमण गरेर बनाइएको संरचना हटाइने

    विराटचोकः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण तथा अतिक्रमण हटाउन पत्राचार गरेको छ । सोही पत्रका आधारमा सुन्दरहरैँचा नगरपालिकाले बुधबार सर्वपक्षीय छलफल गरी अतिक्रमित संरचना हटाइने निर्णय गरेको छ ।नगरप्रमुख केदारप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बैठकमा सहभागीहरूले सुकुम्बासी बस्तीको वैकल्पिक व्यवस्था नभएसम्म हटाउन नहुने धारणा राखेका थिए । नगरप्रमुख गुरागाईंले पनि मानवीय संवेदनालाई ध्यानमा राख्दै तत्काल सुकुम्बासी बस्ती हटाउने भन्दा पनि पहिलो चरणमा खोला, पैनी तथा सरकारी बाटो मिचेर बनाइएका घरटहरा र संरचना हटाइने बताउनुभयो ।सरकारी कुलो, पैनी

    • प्रकाशित मितिः वैशाख १७, २०८३
    • १५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल