इटहरी । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भू–भाग नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै र बाँकी हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वषा र हिमपातको सम्भावना रहेको छ ।कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका धेरै स्थानमा, लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानमा तथा
विराटनगरः कीर्तिपुरको होल्डिङ सेन्टरमा शनिबार भएको जेनजी अभियन्ता पक्राउको विरोधमा जिल्ला प्रहरी कार्यालय मोरङको मूल गेटमा धर्ना बसेका २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।कार्यालयको मूल गेटमै धर्नामा बसेकालाई सम्झाइबुझाइ गर्दा पनि नमानी प्रहरीको काम कारबाही तथा सवारी साधन आवतजावतमा बाधा पुर्याएका कारण उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।नियन्त्रणमा लिइएकाहरूमा अमेरश माली, कृष्ण यादव, मो. दिल, मो. अकबर, रोहित सहनी, मोहमद सहनी, मोहमद अफरोज, अंकित राजवंशी, आसिफ उमर, चाँद चाहिद, अफताव सेख, अरमान सेख, दिपेशकुमार राय, रिहान सेख, मेहबुब आलम, सारुखान शर्मा, तौफिक उमर, आसिफ सेख, सचिनकुमा
इटहरी । विश्वकप फुटबलको पूर्व विजेता इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमीफाइनलमा प्रवेश गरेको छ ।आज बिहान अमेरिकाको मियामी स्टेडियममा भएको खेलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्ड आठ वर्षपछि सेमीफाइनलमा पुगेको हो । खेलमा जेड बेलिंघमले दुई गोल गर्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरेका थिए ।पहिलोपटक क्वार्टरफाइनलमा पुगेको नर्वे शुरुवाती अग्रता जोगाउन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो ।खेलको ३६ औं मिनेटमा एन्ड्रियास स्केल्डरअपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको ११ मिनेटपछि मध्यान्तरअघिको अतिरिक्त समयमा इंग्ल्यान्डका जेड बेलिंघमले बराबरी गोल फर्काएका थिए ।मध्यान्तरपछि दुवै
इटहरी । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली सहायक कामदार (केयरगिभर) का लागि तोकिएको कोटाभन्दा झन्डै आधा कम उम्मेद्वार अंग्रेजी भाषा परीक्षामा पास भए । २ हजार ३ सय जना कामदार माग गरिएकोमा १ हजार २ सय ३१ जनाले मात्रै अंग्रेजी भाषा परीक्षा (बी १) पास गरेका हुन् ।१५ हजार ६ सय २६ जनाले परीक्षा दिएका थिए । तीमध्ये पास हुने संख्या ७.८ प्रतिशतमात्र हो । केयरगिभरको आवेदन दिन अंग्रेजी भाषा परीक्षाको स्पिकिङमा ‘बी १’ अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको थियो । विगतमा केयरगिभरले अंग्रेजी भाषा राम्रोसँग बोल्न नजान्दा समस्या भएको भन्दै इजरायलले नै अंग्रेजी भाषा स्पिकिङमा ‘बी १’ अनिवार्य गरेको
विराटनगरः कोशी प्रदेशमा गठन हुन लागेको प्रदेश प्रज्ञा–प्रतिष्ठानको विषयमा भएका केही बुँदामा असहमति जनाउँदै कोशी प्रदेशका स्रष्टाहरूले शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।‘कोसी साहित्य–कला परिषद् नेपाल’ को अगुवाइमा झापा, मोरङ र सुनसरीबाट आएका स्रष्टाहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन् । सो क्रममा परिषद्का अध्यक्ष केशु विरही र सचिव नवराज पोखरेल ‘नवशिला’ द्वारा हस्ताक्षरित विज्ञप्ति तथा ध्यानाकर्षण पत्रमा ऐनलाई संशोधन गरेर मात्र प्रदेश प्रज्ञा–प्रतिष्ठानको गठन गर्न ध्यानाकर्षण गराइएको छ ।प्रज्ञा–प्रतिष्ठान गठनको पक्षमा रहे पनि राजनीतिक
धरानः लामो विवादपछि हालै उद्घाटन गरिए पनि पूर्ण रूपमा सञ्चालन हुन नसकेको धरान–८ स्थित नयाँ बसपार्क धरान उपमहानगरपालिकाले साउन १ गतेदेखि कडारुपमा नियम कार्यान्वयन गरी सञ्चालन गर्ने भएको छ ।उपमहानगरपालिकामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, यातायात व्यवसायी र सरोकारवाला समेतको सहभागितामा बिहीबार भएको सुरक्षा समन्वय बैठकले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी अनिवार्य रूपमा नयाँ बसपार्कबाट सञ्चालन गर्ने निर्णय गरेको हो ।बैठकले बसपार्क पूर्ण रूपमा सञ्चालन गर्न सुरक्षा निकाय परिचालन गरी नियम पालना गराउने र नियम उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको हो ।सुरक्षा समन्वय बैठकमा
धरानः धरान–१३ मा रहेको लोटस स्कुलले विद्यार्थीलाई भारतको नागाल्याण्ड लगेर भानुजयन्ती मनाउने भएको छ । विद्यार्थीहरुले नागाल्याण्डको मोकोकचुङमा हुने २१२ औँ भानु जयन्तीमा नेपाली कला, संस्कृति र नृत्य प्रस्तुत गर्ने विद्यालयले जनाएको छ ।विद्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै स्कुलका कोअर्डिनेटर आगनसाङ राईले ८ जना विद्यार्थीले नेपाली कला, सांस्कृतिक भेषभूषा तथा परम्परा झल्किने ५ वटा नृत्य प्रस्तुत गर्ने बताउनुभयो । सहभागी विद्यार्थीहरूको प्रतिभा प्रदर्शनसँगै यो अन्तर्राष्ट्रिय मञ्चमा नेपालको समृद्ध सांस्कृतिक सम्पदा प्रवद्र्धन गर्ने अवसर भएको उहाँले जनाउनुभयो ।विद्यालयका प्रबन्ध निर्देशक
धरानः हालै नियुक्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी उपकुलपति प्रा. डा. स्मृति कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष नवनियुक्त उपकुलपतिले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।नेपाल सरकारले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिशसम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम गठित छनोट तथा सिफारिश समितिको सिफारिशका आधारमा कार्कीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो ।
इटहरीः खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलाल सम्मानित हुनुभएको छ ।बुधबार कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा अयोजना गरेको कार्यक्रममा दुलाललाई नगद १० हजारसहित सम्मानपत्र प्रदान गरिएको हो ।सम्मानपत्रमा विगत लामो समयदेखि निजी क्षेत्रमा आबद्ध रही कोशी प्रदेशको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याएको भन्दै प्रदेश सरकारका तर्फबाट सम्मान गरिएको उल्लेख छ ।कार्यक्रममा पत्रकारितामार्फत् खेलकुद क्षेत्रमा योगदान पुर्याएको भन्दै कान्तिपुर टेलिभिजनका सुनसरी
विराटचोकः आजदेखि मोरङको सुन्दरहरैंचा–१०, विराटचोकमा ‘लोक मेडिकल हल, क्लिनिक एण्ड ल्याब’ सञ्चालनमा आएको छ ।सो मेडिकल हलको उद्घाटन सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले गर्नुभएको थियो । मेडिकल हलमा विशेषज्ञ चिकित्सकको परामर्श, प्रयोगशाला (ल्याब) सेवा, नियमित स्वास्थ्य परीक्षण तथा फार्मेसी सेवा उपलब्ध गराइने सञ्चालक कविताकुमारी साहले जानकारी दिनुभयो ।सञ्चालकका अनुसार उद्घाटनको अवसरमा साउन महिनाभर विशेष छुटको व्यवस्था गरिएको छ । जसअन्तर्गत भिटामिन डी, भिटामिन बी, बी–१२ र थाइराइड परीक्षणमा ५० प्रतिशत छुट दिइने भएको छ । रगत र मधुमेह (सुगर) परीक्षण १० रुपैयाँमै उपलब्ध गराइने सञ्चा