अन्तरास्ट्रिय

    Showing १७१-१८० of २५६ items.
  • भारतले १७ वर्षपछि जित्यो टी–२० वल्डकपको दोश्रो उपाधि

    इटहरी  :आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ।आज राति वेस्ट इण्डिजको ब्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भएको फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि दोस्रो उपाधि उपाधि जितेको हो ।१० वर्षपछि विश्वकपको फाइनलमा पुगेको भारतसँग पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका भने स्तब्ध भयो।भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले ५१, क्विन्टन डी ककले ३९, ट्रिस्टन स्टब्सले ३१ र डेभिड मिलरले २१ रन बनाएपनि हार टार्न सकेनन्।बलिङतर्फ भा

    • प्रकाशित मितिः असार १६, २०८१
    • ५०९ पटक पढिएको
  • अदालतद्वारा इमरान खानको अवैध विवाहको सजायसम्बन्धी निवेदन खारेज

    एजेन्सी । इस्लामाबादको एक अदालतले बिहीबार पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी श्रमतीको विवाहलाई इस्लामिक कानुनअन्तर्गत अवैध ठहर गरी दिइएको कारागारको सजाय निलम्बन गर्ने निवेदनलाई खारेज गरेको छ । सन् २०२२ अप्रिलमा अपदस्थ भएपछि खान दुई सय बढी कानुनी मुद्दामा फसेका छन् ।उनले यसलाई आफूलाई सत्ताबाट बाहिर राख्ने अभियान भनेका थिए । ७१ वर्षीय खान र उनकी श्रीमती बुशरा बिबी दुवैलाई इस्लामिक कानुनअनुसार बिबीको सम्बन्धविच्छेद भए लगत्तै विवाह भएको कसुरमा फेब्रुअरीमा सात वर्षको कारागार सजाय सुनाइएको थियो ।इस्लामाबाद जिल्ला अदालतमा रहेका एएफपीका पत्रकारहरूका अनुसार एक न्यायाधीशले उनीहरूको सजाय नि

    • प्रकाशित मितिः असार १४, २०८१
    • २३८ पटक पढिएको
  • राष्ट्रपतिलाई ‘कालो जादू’ गरेको आरोपमा माल्दिभ्समा एक मन्त्री पक्राउ

    एजेन्सी । माल्दिभ्सका राष्ट्पतिलाई ‘कालो जादू’ गरेको आरोपमा राज्यको वातावरण मन्त्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेको अधिकारीले बताएका छन् ।वातावरण, जलवायु परिवर्तन तथा ऊर्जा राज्यमन्त्री फतिमथ शामनाज अली सलिमलाई आइतबार अन्य दुई जनासहित राजधानी मालेमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘उहाँलाई अनुसन्धानका लागि एक हप्ता हिरासतमा राख्न अनुमति दिइएको छ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए ।‘राष्ट्रपति डा मोहम्मद मुइजुमाथि कालो जादू गरेको आरोपमा शामनाजलाई पक्राउ गरिएको खबर आएको छ,’ स्थानीय अनलाइन आउटलेट (सञ्चार माध्यम) द सनले जानकारी गराएको छ । मुस्लिम बहुल माल्दिभ्सको फौजदारी संहिता अ

    • प्रकाशित मितिः असार १३, २०८१
    • १८८ पटक पढिएको
  • क्रिमियामा युक्रेनको आक्रमणपछि क्रेमलिनद्वारा अमेरिकालाई दियाे परिणाम भोग्नु पर्ने चेतावनी

    एजेन्सी । क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको मस्कोले बताएपछि क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम’ भोग्नुपर्ने चेतावनी दिँदै अमेरिकी राजदूतलाई बोलाएको छ ।मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको आपूर्तिका लागि वासिङ्टन र किएभका पश्चिमी समर्थकहरूको आलोचना गरेको छ र उनीहरूलाई दुई वर्षको द्वन्द्वमा प्रत्यक्ष सहभागी भएको बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सेवस्तोपोलमा आइतबारको आक्रमणलाई ‘बर्बर’ भन्दै वासिङ्टनमाथि ‘रुसी बालबालिकाको हत्या गरेको’ आरोप लगाए ।सेवस्तोपोलका गभर्नर मिखाइल रजभोझायेभले टेलिग्राममा मर्नेहरूमा दुई नाबाल

    • प्रकाशित मितिः असार ११, २०८१
    • २२७ पटक पढिएको
  • अन्तरिक्षमा ३२२ दिन बिताएकी सुनितालाई फर्काउन पर्‍यो समस्या

    एजेन्सी । नासाको भारतीय मूलको अन्तरिक्ष यात्री सुनिता विलियम्स र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा उपस्थित अन्य आठ जना चालक दलका सदस्यहरूका लागि फेरि एक पटक ठूलो समस्या खडा भएको छ । नासाले शुक्रबार अन्तरिक्ष यात्रीहरूको पहिलो चालक दल बोकेको बोइङ स्टारलाइनरको फिर्ती तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको छ । नासाले फर्किने नयाँ मिति पनि दिएको छैन ।अहिले अन्तरिक्ष यात्रीको फिर्तालाई लिएर धेरै प्रश्न उठिरहेका छन् । मिसनका दुई अन्तरिक्ष यात्री फर्कनेबारे फेरि अनिश्चितता बनेको हो । परीक्षण र प्राविधिक कारणले पहिले नै ढिलाइ भएको बताइएको छ । यसअघि नासाले अन्तरिक्ष यानको फिर्ता जुन २६ मा

    • प्रकाशित मितिः असार ९, २०८१
    • ४९० पटक पढिएको
  • अष्ट्रेलिया विरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

    इटहरी -आइसिसी टी- २० विश्वकपको सुपर ८ मा  अष्ट्रेलियालाई हराउँदै अफगानिस्तानले सेमिफाइनल सम्भावनालाई कायमै राखेको छ। जारी  विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो। विश्वकपमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो ।अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९दशमलव २ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए। त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए। अफगानिस्तानका लागि गुलबद

    • प्रकाशित मितिः असार ९, २०८१
    • ३०३ पटक पढिएको
  • गाजामा हमासका वरिष्ठ कमाण्डर मारिएको इजरायली सेनाको पुष्टि

    काठमाडौँ । इजरायली सेनाले बिहीबार उत्तरी गाजापट्टीको बेइट हानौन शहरमा भएको हवाई हमलामा हमासका एक कमाण्डर मारिएको पुष्टि गरेको छ । इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले बेइट हानौन क्षेत्रमा स्नाइपर अपरेसनको नेतृत्व गर्ने र इजरायली सेनाहरू विरुद्ध आतङ्कवादी कार्यमा भूमिका खेल्ने अहमद अल–सवारकालाई सैन्य विमानले मारेको बताए ।इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले बिहीबार आइडिएफ सेनाहरूले मध्य गाजापट्टी र दक्षिणी रफाह क्षेत्रमा काम गर्न जारी राखेका छन् । गाजाका स्वास्थ्य अधिकारीहरूले बिहीबारसम्म इजरायली सैन्य कारबाहीबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ३७ हजार ४३१ पुगेको छ र ८५ हजार ६५३ घाइते

    • प्रकाशित मितिः असार ७, २०८१
    • २७१ पटक पढिएको
  • आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित

    सुनसरी - आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ। हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ। ११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए।  दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन म

    • प्रकाशित मितिः असार १, २०८१
    • ४२६ पटक पढिएको
  • टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई दियो११६ रनको लक्ष्य

    इटहरी - टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको हो।दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

    • प्रकाशित मितिः असार १, २०८१
    • ३१५ पटक पढिएको
  • टी–२० विश्वकप : बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले हरायो

    इटहरी - आईसीसी टी–२० विश्वकपमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई हराएको छ । गएराति भएको खेलमा बङ्ग्लादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो । बङ्ग्लादेशले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३४ रन मात्र बनाउन सक्यो ।नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले सर्वाधिक ३३ रन बनाए । बङ्ग्लादेशका होसेनले ३ विकेट लिए । त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन बनाएको थियो । उसका शाकीब अल हसनले सर्वाधिक ६४ रन बनाए । नेदरल्याण्ड्सका आर्यन दत्त र पल भ्यान मिकरनले २–२ विकेट लिए ।ज

    • प्रकाशित मितिः जेठ ३२, २०८१
    • ४०३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल