इटहरीः आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्सको ४.२८ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ ।   


नेप्सेमा ९ लाख ९० हजार कित्ता बोनस सेयर थपिएको हो । अब सो कम्पनीको नेप्सेमा सूचीकृत शेयर संख्या २ करोड ६४ लाख कित्ता पुगेको छ ।