इटहरीः आज सुन र चाँदी दुवैको मूल्य घटेको छ।  सुन प्रतितोला ५ हजार रुपैयाँ र चाँदी प्रतितोला १ सय ४५ रुपैयाँले मूल्य घटेको हो।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। 


चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भइरहेको छ।