विराटनगर - मोरङ चेम्बर अफ कमर्सले नेपाल सरकारका उप-प्रधानमन्त्री तथा सहरी विकास मन्त्री माननीय श्री प्रकाशमान सिंहज्यूसँग विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रमका प्रमुख अतिथि माननीय उप-प्रधानमन्त्री श्री प्रकाशमान सिंहज्यूले सहरी विकास र व्यापारका विविध पक्षमा सरकारको दृष्टिकोण र योजना प्रस्तुत गर्नुभयो।बिशिष्ट अतिथिहरूमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, मोरंग जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय मोरंगका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, विराटनगर भन्सार कार्यालयका प्रमुख ग्यानेन्द्र ढकाल, र आन
इटहरी - स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६० हजार निर्धारण भएको छ।यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ। बुधबार प्रतितोला रु एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ।
विराटनगर, – मोरङ चेम्बर अफ कमर्सले बिराटनगरमा एक विशेष स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष श्री यादब पोखरेलको सभापतित्वमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नारायण प्रसाद चिमरियालाई सम्मान गरियो।कार्यक्रममा अध्यक्ष पोखरेलले एसपी चिमरियालाई स्वागत सम्मान पत्र प्रदान गरी सम्मानित गरेका थिए। उनले प्रहरी र सर्वसाधारणबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने र सर्वसाधारणले सहज सेवा प्राप्त गर्नुपर्ने धारणा व्यक्त गरे।प्रमुख अतिथि एसपी नारायण प्रसाद चिमरियाले प्रहरी र व्यापारी समुदायबीच हातेमालो गरेर काम गर्न र सुरक्षा
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अधिकांश किसान कोदोखेतीप्रति आकर्षित भएका छन्। यहाँका किसानले हाल धान र मकै लगाउने खेतबारीमा चारैतिर कोदो लगाएका छन् । स्थानीय अम्मरबहादुर विश्वकर्माले सात कठ्ठा जग्गामा बर्सेनि कोदो रोप्ने गरेको बताए ।अरु कृषिबालीको तुलनामा कोदोखेती लगाउन सहज र उत्पादन पनि राम्रो हुने भएको आफू यसतर्फ आकर्षित भएको उनको भनाइ छ । ‘विगत १७ वर्षदेखि कोदोखेती गर्दै आएको थिए । पछिल्लो समय यसैबाट घर खर्च पुग्ने गरी यही खेती गरिरहेको छु । व्यावसायिक रूपमा उत्पादन सुरु गरेपछि सन्तोषजनक आम्दानी भइरहेको छ’, विश्वकर्माले भने ।उनले कोदोको बहुउपयोगिताका कारण पनि किसानहरू यसतर्फ आक
इटहरी । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यकाे रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज (बुधबार) सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य तोलाको एक लाख ६८ हजार पाँचसय रुपैयाँ थियो। आज एकैदिन २२ सय रुपैयाँ बढेर सुन अहिलेसम्मकै महँगो बनेको हो।चाँदी पनि आज महँगिएको छ। चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो। चाँदी आज ताेलामा १५ रुपैयाँ बढेकाे हाे।सुनको भाउले दिनदिनै नयाँ-नयाँ रेकर्ड बनाउन थालेपछि सर्वसाधारणले सुनको ढिक्का नै किन्न थालेका व
इटहरी । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक ४६ दशमलव ६९ अङ्कले उकालो लागेर दुई हजार छ सय ९२ दशमलव ०५ मा पुगेको छ ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ७६ प्रतिशतले उकालो लागेर चार सय ८१ दशमलव २८ मा पुगेको छ । आज नेप्सेमा कारोबार भएका १३ वटै उपसमूह बढेका छन् । आज कूल एक करोड ३३ लाख ७३ हजार चार सय ८१ कित्ता शेयर रु छ अर्ब १२ करोड ८२ लाख ६४ हजार पाँच सय ८० मा खरिद बिक्री भएका छन् ।नेप्सेकाअनुसार सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जीआइसी इन्सोरेन्स र कुथेली बुथेली हाइड्रोपावरको शेयर मूल्य १० प
इटहरी । सेयरबजारमा आज ५ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड कित्ता बिक्रीमा यो कारोबार भएको हो। बजार परिसूचक नेप्से आज २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा छ। सोमबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ वटाको घटेको र २ वटाको उही मूल्यमा कारोबार भएको छ। आज जानकी फाइनान्स र डोल्टी पावरको सेयर १० प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ७०.५० र ५५.७० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै रिभर फल्स पावर, मेन्छियाम हाइड्रो र मायाखोला हाइड्रोको सेयर मूल्य पनि बढेको छ। गिरावटतर्फ आज सेयरधनीहरुले ६.०२ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। कारोब
इटहरी ।संखुवासभाको खाँदबारीमा तिहार आउनै लाग्दा मादल खरिद–बिक्री सुरु भएको छ । गीत–संगीतमा ताल बाजाको रुपमा मादल बढी नै प्रयोग गरिन्छ । चाडपर्वलाई लक्षित गरी सदरमुकाम खाँदबारीलगायत जिल्लाका अन्य मुख्य बजारमा समेत मादल बिक्री हुन थालेको छ । तिहारमा देउसी, भैलो खेल्दा मादल प्रयोग हुने भएकाले तिहार लक्षित मादल बिक्री सुरु भए पनि व्यापार भने घट्दो छ । एउटा मादलको मूल्य रु तीन हजारदेखि १५ हजारसम्म पर्ने गरेको छ । सानो र ठूलो मादलको मूल्य फरक-फरक पर्दछ। मादल व्यवसाय गर्दै आएका भोजपुर षडानन्द नगरपालिका–६ केउरेनिपानीका शेरबहादुर सार्कीले मादलबाट वार्षिक रु एक लाख ५० हजार आम्दानी हुने गरेको भए पनि
काठमाडौं । सुनको मुल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मुल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ ।यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
ललितपुर । ललितपुरको जावलाखेल मैदानमा जारी १७औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा तेस्रो दिनसम्म ९० लाखको कारोबार भएको छ । प्रदर्शनीको तेस्रो दिनसम्म ३२ हजार ६ सय जनाले अवलोकन गरेका छन् ।पुष्पमेलाका संयोजक जङबहादुर तामाङका अनुसार यही कात्तिक ८ गतेदेखि सुरु भएको मेलामा पहिलो दिन ६ हजार नौ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो । दोस्रो दिन नौ हजार आठ सय जनाले अवलोकन गर्दा रु २५ लाखको कारोबार भएको थियो भने तेस्रो दिन १५ हजार नौ सय जनाले अवलोकन गर्दा रु ५० लाख बराबरको कारोबार भएको उनले जानकारी दिए ।उक्त मेलाले फूलखेती व्यावसायिकरुपमा फस्टाइरहेको सङ्केत गरेको संयोजक त