आर्थिक

    Showing १,१६१-१,१७० of १,२७२ items.
  • तोलामा १०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौँ । आज (आईतबार) सुनको मुल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला १ लाख १२ हजार १००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर  १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।

    • प्रकाशित मितिः असोज ७, २०८०
    • १५० पटक पढिएको
  • तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?

     काठमाडौँ ।  आज (आईतबार) सुनको मुल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला  १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ तोकिएको छ । गत साताको शुक्रवार  तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ तोकिएको थियो ।यस्तै,आज चाँदीको मूल्य समेत प्रतितोला ५ रुपैयाँले बढेको छ ।आज चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम छ । जुन, गत साताको शुक्रवार तोल

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १४८ पटक पढिएको
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले इण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी मूल्य बढाउने निर्णय गरेको निगमका प्रवक्ताले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन रुपैयाँ प्रतिलिटर मूल्य बढाएको हो ।मूल्यवृद्धिपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर एक सय ८३ रुपैयाँ तथा डिजेल मट्टीतेल समान एक सय ७३ रुपैयाँ पुगेको छ । 

    • प्रकाशित मितिः भदौ ३१, २०८०
    • १६३ पटक पढिएको
  • तोलामा ६०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । आज (शुक्रबार) सुनको मुल्य ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बिहिबार) प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ६ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज तेजावी सुन पनि तोलामा ६ सयले बढेर प्रति तोला १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८०
    • १४८ पटक पढिएको
  • तोलामा ८०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौँ ।  आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो मंगलबारको तुलनामा आज (बुधबार) सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा १५  रुपैयाँले घटेको जनाएको हो ।आज  छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्

    • प्रकाशित मितिः भदौ २७, २०८०
    • १६८ पटक पढिएको
  • बढ्यो सुनको मूल्य

    काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै बढ्दै १ लाख ११ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले  जनाएको छ ।यस्तै, आज  चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २५, २०८०
    • १३४ पटक पढिएको
  • तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैया

    • प्रकाशित मितिः भदौ १९, २०८०
    • १८२ पटक पढिएको
  • आज सुनको मूल्य स्थिर

    काठमाडौँ । आज (आईतबार) सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै गत शुक्रबारकै मूल्यमा सुनको कारोबार भइरहेको जनाएको हो ।महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।यससँगै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो । 

    • प्रकाशित मितिः भदौ १०, २०८०
    • १४९ पटक पढिएको
  • तोलामा १०० रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं ।आज  (बुधबार) सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुनको मूल्य  आज  १०० रुपैयाँ बढेर  १ लाख १० हजार ६००  रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः भदौ ६, २०८०
    • १४५ पटक पढिएको
  • तोलामा १०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  गत शुक्रबार छापावाल सुनको मूल्य  तोलामा   १ लाख १० हजार ४००  रुपैयाँमा कारोबार  भएको सुनको मूल्य आज (आईतबार) तोलामा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल  १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै,आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको

    • प्रकाशित मितिः भदौ ३, २०८०
    • १४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल