आर्थिक

    Showing ४६१-४७० of १,०५४ items.
  • सुनको भाउ २५०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो २०५ रुपैयाँ

    इटहरी । आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा २ हजार ५०० रुपैयाँ बढेको हो । चाँदीको भाउ भने तोलामा २०५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख २८ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १५८ पटक पढिएको
  • यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

    इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।आज अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा तोकिएको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८२
    • १२६ पटक पढिएको
  • साताको पहिलो दिन हिजो नेप्से सूचक र कारोबार दुवै वृद्धि

    इटहरी ।  साताको पहिलो आइतबार शेयरबजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७२ प्रतिशत अर्थात् १९.२७ अङ्कले बढेर २ हजार ६७४.२० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक किनबेच हुँदा ५ अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत सबै समूहमा हरियाली छाउँदा फाइनान्स समूह सर्वाधिक अर्थात २.२२ प्रतिशतले बढेको छ । अन्य समूह १.१९ प्रतिशत, व्यापार १.१२ प्रतिशत, बैंकिङ समूह ०.७८ प्रतिशत, विकास बैंक ०.७७, उत्पादन तथा प्रशोधन ०.७७, फाइनान्स ०.७१, जीवन बीमा ०.५९, लगानी ०.५८ प्रतिशत, जलविद्युत ०.४७, ह

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • २२१ पटक पढिएको
  • कजरिया ब्राण्डका टायल्स बेच्ने महालक्ष्मी ट्रेडर्सको शोरुम उद्घाटन

    बेलबारीः कजरिया ब्रान्डका टायल्सको आधिकारिक बिक्रेताका रूपमा रहेको महालक्ष्मी ट्रेडर्सको नयाँ शोरूम शुक्रबार उद्घाटन गरिएको छ । बेलबारी र सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुखलगायतले शोरूमको उद्घाटन गर्नुभएको थियो ।बेलबारी नगरपालिका वडा नम्बर २ थापा चोकमा सो शोरूमको औपचारिक उद्घाटन गरिएको हो । शोरूमका सञ्चालक नवराज बस्नेतका अनुसार विश्वकै उत्कृष्ट टायल्स कम्पनी कजरियाका सबै उत्पादन सुपथ मूल्यमा बिक्री गरिने गरी शोरुम स्थापना गरिएको हो ।सुन्दरहरैँचामा ११ वर्षअघि देखि सञ्चालनमा रहेको महालक्ष्मी ट्रेडर्सले व्यवसाय विस्तार गर्दै ठूलो स्थानमा नयाँ शोरूम सञ्चालनमा ल्याएको हो । बस्नेतले जनाएअनुसार

    • प्रकाशित मितिः फागुन १८, २०८२
    • १६८ पटक पढिएको
  • आजदेखि शिखर पावर डेभलपमेन्टको आईपीओ निष्काशन

    इटहरी । सर्वसाधारण लगानीकर्ताका लागि शिखर पावर डेभलपमेन्ट लिमिटेडले आज फागुन १७ गतेदेखि आईपीओ निष्काशन गरेको छ ।कम्पनीले जारी पूँजी ९८ करोड रुपैयाँको ३२.६५ प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ९ लाख ८० हजार कित्ता साधारण शेयर वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा भएको विवरण तथा विद्युत उत्पादन अनुमतिपत्रको आधारमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि, २ लाख २२ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि र १ लाख ११ हजार कित्ता शेय

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • १८६ पटक पढिएको
  • भारतबाट मूल्य बढेर आए पनि नेपालले बढाएन पेट्रोलियम पदार्थको मूल्य

    इटहरी । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेर आएको भए पनि उपभोक्ताको हितलाई मध्यनजर गर्दै मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ । डिजेलमा २ रुपैयाँ ४७ पैसा, एलपी ग्यासमा १८ रुपैयाँ ५८ पैसा र हवाइ इन्धनमा ५ रुपैयाँ ९८ पैसा मूल्य बढेर आएको छ ।हाल पेट्रोलको पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १५६ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ प्रतिलिटर तोकिएको छ ।त्यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा दोस्रो वर्गमा १४१ रु

    • प्रकाशित मितिः फागुन १७, २०८२
    • २०० पटक पढिएको
  • यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्रको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ १० पैसा र बिक्रीदर १०६ रुपैयाँ ५४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा प

    • प्रकाशित मितिः फागुन १५, २०८२
    • २३४ पटक पढिएको
  • बढ्यो नेप्से सूचक, घट्यो कारोबार रकम, अपिको साढे १० लाखभन्दा बढी कित्ता शेयर किनबेच

    इटहरी ।  साताको अन्तिम कारोबार दिन आज शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२२ प्रतिशत अर्थात् ६.०३ अङ्कले बढेर २ हजार ६५४.९३ बिन्दुमा अडिएको छ ।बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले बढेर ४५६.५१ बिन्दुमा पुगेको दिन आज नेप्सेमा सूचीकृत ३३५ वटा कम्पनीको शेयर किनबेच भएको छ । ती कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता शेयर ४४ हजार २०४ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको मात्रै १० लाख ५४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।बढेको बजारमा नेप्सेका १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छाए

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २१७ पटक पढिएको
  • बढ्यो सुन र चाँदी दुवैको मूल्य

    इटहरी ।  आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा १० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो सुनको भाउ स्थिर रहेको थियो । चाँदीको भाउ तोलामा १३० रुपैयाँ बढेको थियो ।

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २७० पटक पढिएको
  • लगातार तेस्रो दिन बढ्यो शेयर बजार

    इटहरी ।  आज पनि शेयर बजार बढेको छ । योसँगै लगातार आज तेस्रो दिन शेयर बजार बढेको हो ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.३९ प्रतिशत अर्थात् १०.३० अङ्कले बढेर २ हजार ६४८.९० बिन्दुमा पुगेको छ ।नेप्सेमा सूचीकृत ३३३ कम्पनीका १ करोड ४ लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक किनबेच हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँको शेयर किनबेच भएको छ ।जीवन बीमा समूह आज सर्वाधिक अर्थात १.७९ प्रतिशतले बढेको छ । बैंकिङ समूह पनि आज ०.२२ प्रतिशत, विकास बैंक ०.२१, होटल ०.४७, हाईड्रो ०.३९, लगानी ०.३०, उत्पादन तथा प्रशोधन ०.८३, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१९ र अन्य ०.३५ प्रतिशतले बढे पनि

    • प्रकाशित मितिः फागुन १४, २०८२
    • २५३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल