इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायी सुरक्षा कोष स्थापना, संघलाई पूर्ण डिजिटल बनाउनेदेखि घरबहाल करको दीर्घकालीन समाधान खोज्नेसम्मका प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।सङ्कल्प पत्र सार्वजनिक गर्दै काफ्लेले उद्योग वाणिज्य संघ कुनै पद वा चुनाव जित्ने माध्यम नभई इटहरीका हजारौं उद्योगी–व्यवसायीको साझा संस्था भएको उल्लेख गरेका छन्। संस्थालाई व्यवसायीको वास्तविक अभिभावक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्वको मूल्य भाषणले होइन, परिणामले मापन हुने बताएका छन्।पछिल्ला वर्षहरूमा आर्थिक मन्दी, घट्दो कारोबार, बढ्दो
काठमाडौंः नेपाल पत्रकार महासंघको ललितपुरमा भएको राष्ट्रिय सम्मेलन ९ बुँदे घोषणा पत्र जारी गर्दै समापन भएको छ । सम्मेलनमा प्रदेश पदाधिकारी, शाखा, प्रतिष्ठान र एसोसिएट अध्यक्षहरू सहभागी थिए ।महासंघले सूचना संकुचन, सेल्फ सेन्सरसीप, सरकारी सूचना तथा विज्ञापनमा विभेद भएको विषयलाई उठान गरेको छ । महासंघले भनेको छ, ‘पत्रकारको भौतिक असुरक्षा, विद्युतीय कारोबार ऐनअन्तर्गत पत्रकारलाई धरपकड र धम्की दिने कार्यविरुद्ध महासंघको आन्दोलन थप सशक्त बनाउने घोषणा सम्मेलनले पारित गरेको छ ।’महासंघले जारी गरेको ९ बुँदे घोषणापत्र यस्तो छः१.नागरिक सर्वोच्चता, विधिको शासन, मानवअधिकार, लोकतन्त्र, संघीयता, पूर्ण प्रेस स्व
इटहरी । सुन्दरहरैंचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित विराटचोक र सलकपुरका सार्वजनिक पुस्तकालयका आवासका लागि सहयोग समूहले महत्वपूर्ण र सन्दर्भमूलक पुस्तक प्रदान गरेको छ ।सुन्दरहरैंचा नगरपालिकाको साझेदारीमा प्रकाशित नगर विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना २०८२–२०८७ तथा सुन्दरहरैंचा नगरपालिका विपद् तथा जलवायु उत्थानशील योजना २०८२ पुस्तक प्राप्त भएको सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।ती पुस्तकहरूले विपद् व्यवस्थापन, जलवायु परिवर्तन, जोखिम न्यूनीकरण तथा दिगो विकासका विषयमा अध्ययन–अनुसन्धान गर्ने विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम पाठकवर्गका लागि अ
केराबारीः मोरङको केराबारी गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको सहजीकरणमा भएको कार्यक्रममा वडावासीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष शिवप्रसाद तामाङ, वडा सचिव वेदप्रसाद पराजुली र वडा प्राविधिक खगेन्द्र लिम्बूले दिनुभएको थियो ।कार्यक्रममा वडावासीहरु पदम पानीको मुहान संरक्षण विषयमा, टेकबहादुर कार्कीले बसाइँसराइँ रोक्ने विषयमा, धनबहादुर बस्नेतले योजनाको लागत इस्टिमेट नमिल्दाको दुःखको बारेमा र युवराज राईले रुख कटानको राजस्व, तोपथुम्कीको पार्किङ, भूवर्गीकरणपछिको अप्ठ्यारोलगायतका विषयमा प्रश्न राख्नुभएको थियो ।ती प्रश्नको वडाध्यक्ष तामाङ,
लेटाङः मोरङको लेटाङ नगरपालिकाको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ शुक्रबार सम्पन्न भएको छ ।स्थानीय सरकारको पारदर्शिता, उत्तरदायित्व र नागरिकसँगको प्रत्यक्ष संवादलाई सुदृढ गर्ने उद्देश्यले वडा नं. १ स्थित राजारानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा भएको सार्वजनिक सुनुवाइमा नगरवासीले विभिन्न विषयसँग सम्बन्धित रहेर प्रश्न गरेका थिए ।नगरप्रमुख भुपेन्द्रकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत शशी राई, वडा नं. १ का अध्यक्ष विष्णुकुमार मगर, वडा नं. २ का अध्यक्ष तेजप्रसाद तिम्सिना, इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर शाह लगायत
केराबारीः केराबारी गाउँपालिका वडा नम्बर ५ को सार्वजनिक सुनुवाइ कार्यक्रम असार १८ गते वडा कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।सुनुवाइ कार्यक्रममा विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।कार्यक्रममा वडा सचिव उर्वशी थापामगरले वडाले चालु आर्थिक वर्षमा गरेका कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो ।सार्वजनिक सुनुवाइमा उपस्थित वडावासीले राखेका जिज्ञासाको जवाफ वडाध्यक्ष अजय लिम्बूले दिनुभएको थियो ।कार्यक्रममा शिक्षक, विद्यार्थी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य चौकीका प्रतिनिधिलगायतको उल्लेख्य उपस्थिति थियो ।सुकुना मिडिया एण्ड
इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ ।आज बिहान कोशी, बागमती, गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट वर्षा भएको छ । गत २४ घन्टामा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भूभागमा भारी वर्षा भएको छ ।विभागका अनुसार जाजरकोटमा ६८.६ मिलिमिटर, रोल्पाको लिवाङ गाउँमा ६६ मिलिमिटर, सुर्खेतको खानीखोलामा ६४.८ मिलिमिटर वर्षा मापन भएको छ । अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ ।आज दिउँसो देशका हिम
इटहरी। चार दशकअघि स्थानीयले भैँसी चराउने र पानी खुवाउने ठाउँका रूपमा चिनिएको इलामको अन्तु पोखरी आज पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बनेको छ।विसं २०४० सम्म सुनसान चरन क्षेत्र रहेको अन्तु पोखरीमा अहिले दैनिक आठ सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन्। डुङ्गा सयर, सूर्योदय अवलोकन, होमस्टे, कटेज, चियाबारीको दृश्य र प्राकृतिक वातावरणका कारण अन्तु आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको हो। होटल, होमस्टे र डुङ्गा सयरले स्थानीयको आम्दानी र रोजगारी दुवै बढाएको छ, अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले भने।उनका अनुसार स्थानीयको पहलबाट सुरु भएको संरक्षण अभियानलाई पछिल्ला वर
इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । हाल देशभर मनसुन वायुको प्रभाव कायम छ ।महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास रहेको छ ।महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डक
इटहरी-मानिसले छोराछोरीलाई सम्पत्ति मात्र होइन, संस्कार पनि हस्तान्तरण गर्छन् । कतिपय विरासत जग्गाजमिनमा सीमित हुन्छन्, कतिपय जिम्मेवारीमा । इटहरीका नवराज काफ्लेको जीवनमा भने बुवाले छोडेको सबैभन्दा ठूलो सम्पत्ति एउटा वाक्य बन्यो– ‘जागिर खाने होइन, जागिर दिने मान्छे बन्नु ।’त्यही वाक्यलाई जीवनको मार्गदर्शन बनाएर अघि बढेका नवराज आज उद्योग, होटल, कृषि र व्यापारमा सक्रिय छन् । अहिले उनी इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा पुग्ने तयारीमा छन् । काफ्लेले बुवाबाट पाएको उद्यमशीलताको विरासतलाई संस्थागत नेतृत्वसम्म पु¥याउने प्रयासका लागि आफ्नो उम्मेदवारी रहेको उदृत गरे । नवराजको जन्म वि.सं. २०३४ साल