स्वास्थ्य

    Showing १८१-१८९ of १८९ items.
  • यस्ता छन् क्वाँटी खानुका फाइदा

    काठमाडौं । जनै पूर्णिमाको दिन विभिन्न थरी गेडागुडी मिसाइएको क्वाँटी खाने गरिन्छ ।क्वाँटीमा मास, भटमास, मुगी, ठूलो केराउ, मस्याङ, चना, सिमी, टाटे सिमी, बोडी लगायतका गेडागुडी मिसाइएको हुन्छ । यसरी क्वाँटी बनाएर खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवम् आयुर्वेद शास्त्रीय मान्यता छ ।वर्षाको बेला पानीमा भिज्दै काम गर्दा शरीर कमजोर हुने र चिसो लाग्ने भएकाले वर्षा सकिने यो बेला शरीरलाई चिसोबाट बचाउन र शरीरलाई शक्ति मिलोस् भनेर क्वाँटी खाने गरिएको हो । डाक्टरहरुका अनुसार क्वाँटी स्वस्थकर र पोषि

    • प्रकाशित मितिः साउन २७, २०७९
    • १२१ पटक पढिएको
  • चीनमा देखियो हेनिपा भाइरस

    काठमाडौँ । चीनमा जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपा भाइरस देखिएको छ । भाइरसबाट अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा मानिसहरूलाई सङ्क्रमित गरेको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।पूर्वी चीनका ज्वरोका बिरामीहरूको थ्रोट स्वाब नमुनाहरूमा उक्त भाइरस फेला परेको ग्लोबल टाइम्सले जनाएको छ । यो भर्खरै पत्ता लागेको हेनिपाभाइरस ज्वरोका केससँग सम्बन्धित रहेको यस भाइरसको अध्ययनमा भाग लिने विद्वानहरूले बताएका छन् । यो भाइस जनावरबाट आएको हुन सक्ने उनीहरूको भनाइ छ ।सङ्क्रमित व्यक्तिहरूमा ज्वरो, थकान, खोकी र वाकवाकी जस्ता लक्षण देखिने गरेका छन् । हेनिपाभाइरसको लागि हाल कुनै खोप वा उपचार छैन । यो सङ्क्रमणबाट अहिल

    • प्रकाशित मितिः साउन २५, २०७९
    • १११ पटक पढिएको
  • मकवानपुरमा ९४ जनामा डेङ्गु संक्रमण

    हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडासहित मकवानपुर जिल्लाभर डेङ्गुका बिरामी बढेका छन् । लामखुट्टेको टोकाइमा हुने डेङ्गुका बिरामीको संख्या पछिल्लो दुई सातामा ९४ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिएका छन् ।डेङ्गुका बिरामी बढ्दै गएपछि हेटौंडा अस्पताल तथा निजी स्वास्थ्य संस्थामा बिरामीको चाप बढेका छ । डेङ्गुको बिरामी बढेसँगै हेटौंडा उपमहानगरपालिकाले प्रभावित वडाहरुमा लामखुट्टे मार्ने स्प्रेसमेत नियमित गरिरहेको छ ।डेङ्गुसँगै मकवानपुरमा पछिल्लो दुई सातामा १५ जनामा स्क्रबटाइफस र एक जनामा कालाजार संक्रमण देखिएको छ ।मकवानपुरमा गत आर्थिक वर्ष २०७८/८९ मा

    • प्रकाशित मितिः साउन २४, २०७९
    • १२६ पटक पढिएको
  • अस्पतालले ओभर डोज सिरिन्ज दिएका कारण बालकको मृत्यु भएको भन्दै बिहानदेखि एपेक्स अस्पताल क्षेत्र तनावग्रस्त

    इटहरी । इटहरीको एपेक्स  अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएपछि अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ । इटहरी बरगाछीका साढे ३ वर्षिया बालक सन्देश शाहको मृत्यु अस्पतालको लापरबाहीले भएको आरोप लगाउँदै बालकको शव सडकमा राखेर पीडित र स्थानीयले प्रदर्शन गरेका छन् । पीडितको न्याय र अस्पताललाई कारबाहीको माग राख्दै बिहान देखि हाल सम्म सडक अवरोध गरिएको छ । पटक पटक स्थानीय आन्दोलनकारी र प्रहरी बिच झडप भइरहेको छ । झडपमा परि केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।  आन्दोलनको क्रममा केही आन्दोलनकारीलाई प्रहरीले हिरासतमा समेत लिएको छ ।प्रदर्शनपछि प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्तले ब

    • प्रकाशित मितिः चैत ३, २०७८
    • ६१३ पटक पढिएको
  • यी हुन् पेनकिलरको काम गर्ने ५ खानेकुरा

     एजेन्सी  । टाउको दुख्दा, हाडजोर्नी दुख्दा, पहिलो चोटि जिम गरेर शरीरका मांशपेसी दुख्दा अनि शरीरमा विभिन्न किसिमका दुखाइहरू हुँदा अधिकांशले पेनकिलर औषधीको प्रयोग गर्छन्।  यो कुरा जान्नुहोस् कि, त्यस्ता पेनकिलर औषधीहरूले तपाईँको दुखाइ त कम गर्छ, साथसाथै त्यसले विशेष गरी तपाईँको कलेजोलाई सबैभन्दा बढि असर गर्दछ।त्यसैले पेनकिलर औषधीको अत्याधिक सेवन गर्नुभन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।जौ: म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ

    • प्रकाशित मितिः फागुन २३, २०७८
    • १८६ पटक पढिएको
  • लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी

    एजेन्सी । भारतीय अनुसन्धानकर्ताहरुले हिमाली क्षेत्रमा पाइने लालीगुराँस फूल कोभिड नियन्त्रणमा प्रभावकारी हुने दाबी गरेका छन्।इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन्।कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निष्कर्ष आएको हो।बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा .श्यामकुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली वनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ।कोभिड संक्रमण फैलिए

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १६७ पटक पढिएको
  • तोरीको तेल : जसले पुर्याउँछ शरीरलाई यस्तो फाइदा

    काठमाडौं । पूजाआजादेखि भान्सा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिमाझ लोकप्रिय छ । तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुरेटेड फ्याट पाइन्छ ।एक चम्चा तोरीको तेलमा ०.८ ग्राम ओमेगा ३ फ्याटी एसिड पाइन्छ । यस्तै, एक चम्चा तेलमा १२४ क्यालोरी पाइन्छ । जसमा १४ ग्राम फ्याट हुन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरू पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा यस्ता छन्क्यान्सरमा उपयोगी : तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्रि फ्याट

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • ६१८ पटक पढिएको
  • वीपी प्रतिष्ठानमा उपचाररत उदयपुरका ४० बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् ।प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।उनल कोभिड विरुद्धको खोप लगाएका थिए । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो ।उनको शव नियम अनुसार व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • १६५ पटक पढिएको
  • सञ्चालकले भनेः बिएण्डसीलाई विवादमा मुछियो, यस्ता छन् सम्बन्धन पाउने कानूनी आधारहरु

    झापाको बिर्तामाडमा रहेको बिएण्डसी मेडिकल कलेजले सम्पूर्ण भौतिक पूर्वाधार  र कानूनी आधार पूरा गरे पनि कलेजलाई विवादमा मुछ्ने काम भएको सञ्चालकले गुनासो गरेका छन् । २०६८ सालमा मेडिकल कलेज सञ्चालनका लागि मनशाय पत्र लिएको र सम्पूर्ण भौतिक पूर्वाधार पूरा गर्दा पनि विभिन्न आरोपमा विवादमा मुछेको सञ्चालक गुनासो छ ।  चिकित्सा शिक्षा ऐनले नै ‘भौतिक पूर्वाधार भएको र ७३ सालभन्दा पहिले एलोआई लिएको उपत्यका बाहिरको मेडिकल कलेजले सम्बन्धन पाउनुपर्छ’ भनेर उल्लेख गरेको हुँदा कलेजलाई सम्बन्धन दिनुपर्ने सञ्चालक दुर्गा प्रसाईंले बताएका छन् ।प्रसाईंले आफूहरुले कानुनबाहिर गएर सम्बन्धन नमागेको बताउँछन्।

    • प्रकाशित मितिः चैत २, २०७७
    • ३११ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल