काठमाडौँ । प्रि–ओपन सेसनमा नेप्से सूचक १।८४ अंकले बढेको छ । यससँगै सूचक २०५७।३७ विन्दुमा आएको छ ।

 ५ लाख ५४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १८ सय ३० कित्ता सेयर कारोबार भएको छ । 

१३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।