सुनसरी : वेष्टइण्डिज ए विरुद्धको पहिलो टी-२० खेलमा नेपालले विजयी सुरुवात गरेको छ।  कप्तान रोहित पौडेलले ११२ रन बनाएर आउट भएका थिए। भखरै सम्पन्न खेलमा नेपाल ४ विकेटले विजय भएको हो ।