सुनसरी। क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नमिल्ने सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।