इटहरी ।  भोलि चैत २७ गते प्रतिनिधि सभाका सभामुखको निर्वाचन हुने भएको छ ।

हिजो बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ८ उपनियम २ बमाजिम उपसभामुखको निर्वाचनको मिति घोषणा गरिएको उनले बताए ।