इटहरी । आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा २०० रुपैयाँ र चाँदीको भाउ तोलामा ८५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदी आज प्रतितोला ५ हजार २८५ रुपैयाँमा किनबेच भइरहेको छ ।


















