इटहरी । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदी प्रतितोला ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।


















