काठमाडौं । सरकारले असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भई नगद उपहार जित्न सफल करदाताको नाम सार्वजनिक गरेको छ ।


कार्यक्रमको चिट्टा १६ असोजमा खोलिएको थियो । यस पटक १० लाख नगद विजेता लालबाबु साह कानुल जित्नुभएको छ । उहाँले २१ हजारको सामान किन्दा सो पुरस्कार जित्नुभएको हो । 


यसप्रकार छन् १५ दिनका विजेताहरु 

कुमारी द्रोपदी भाट, 

खुश्बु गुरुङ\प्रकाश राई, 

दिनेशकुमार चौधरी, 

प्रेमप्रसाद सापकोटा, 

अप्सरा बस्नेत थापा, 

सुवास चौहान, 

इश्वरी कार्की, 

संगिताकुमारी खतिवडा, 

राजेश शर्मा, 

अमिर सादुला, 

जेनकुमार तामाङ 

र सन्तोषसिंह मगर । 

विजेताले नजिकको आन्तरिक राजस्व कार्यालयमा बिलसहित ३१ असोजभित्र निवेदन दिनुपर्ने बताइएको छ ।