इटहरी । प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार भएको सरुवामा १७ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

यी हुन् फेरिएका १७ जिल्लाका प्रहरी प्रमुख


मोरङ दिलीपकुमार गिरी
सुनसरी पुष्पराज मल्ल
उदयपुर धर्मराज भण्डारी
सप्तरी रुपक खड्का
बारा कुमारविक्रम थापा
पर्सा पवनकुमार भट्टराई
सिन्धुपाल्चोक निरञ्जनदत्त भट्ट
भक्तपुर रुकेश तण्डुकार
धादिङ सुमित खड्काको स्थानमा भरत लामा
कास्की मोहनबहादुर खाण
तनहुँ नरेशराज सुवेदी
पूर्वी नवलपरासी निर्मल बुढाथोकी
पाल्पा रविन श्रेष्ठ
दाङ श्यामु अर्याल
बाँके नवराज मल्ल
बर्दिया बाल नरसिंह राणा
कैलाली यादव ढकाल

सरुवा भएका ६० एसपी र उनीहरूको नयाँ जिम्मेवारी

१ अङ्गुर जी.सी. साइबर ब्युरो, अपराध अनुसन्धान शाखा, भोटाहिटी
२ अपिलराज बोहरा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा (काज ः राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय)
३ कवित कटवाल प्रहरी महानिरीक्षकको सचिवालय
४ काजी कुमार आचार्य प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखा
५ कुमारविक्रम थापा जिल्ला प्रहरी कार्यालय, बारा
६ केशव भट्टराई केन्द्रीय अनुसन्धान ब्युरो, आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखा
७ केशवकुमार थेवे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, भैरहवा
८ गोविन्द पुरी नेपाल प्रहरी सशस्त्र प्रहरी गण नं. १, नक्साल
९ टेकबहादुर क्षेत्री सुदूरपश्चिम प्रदेश प्रहरी गण, धनगढी
१० डिलबहादुर मल्ल कर्णाली प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा (काज ः गृह मन्त्रालय)
११ डिल्ली नारायण पाण्डेय (स्वतः निलम्बन) नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा, बनेपा
१२ ढकेन्द्र खतिवडा काठमाडौं उपत्यका प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा
१३ दानबहादुर थापा जिल्ला प्रहरी परिसर, काठमाडौं
१४ दीपक खड्का नेपाल प्रहरी अङ्गरक्षक गण, नक्साल
१५ दीपक गिरी नेपाल प्रहरी विशेष सुरक्षा गण, बेलचौतारा, तनहुँ
१६ दिपेन्द्र पञ्जियार थारु नेपाल प्रहरी विशेष सुरक्षा गण, ढल्केवर, धनुषा
१७ दिलीपकुमार गिरी जिल्ला प्रहरी कार्यालय, मोरङ
१८ दीपक श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण, रातमाटे, मकवानपुर
१९ धर्मराज भण्डारी जिल्ला प्रहरी कार्यालय, उदयपुर
२० ध्रुवकुमार श्रेष्ठ लुम्बिनी प्रदेश प्रहरी कार्यालय, मानवस्रोत व्यवस्थापन महाशाखा
२१ नवीन कार्की मानव बेचबिखन अनुसन्धान ब्युरो
२२ नरेन्द्र कुँवर कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर
२३ नरेन्द्र चन्द केन्द्रीय अनुसन्धान ब्युरो, बैङ्किङ कसुर अनुसन्धान शाखा
२४ नरेशराज सुवेदी जिल्ला प्रहरी कार्यालय, तनहुँ
२५ नवराज मल्ल जिल्ला प्रहरी कार्यालय, बाँके
२६ निरञ्जनदत्त भट्ट जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोक
२७ निर्मल बुढाथोकी जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासी
२८ पवनकुमार भट्टराई जिल्ला प्रहरी कार्यालय, पर्सा
२९ पुष्पराज मल्ल जिल्ला प्रहरी कार्यालय, सुनसरी
३० प्रेमबहादुर शाही मधेश प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा (काज ः प्रहरी प्रधान कार्यालय, कार्य विभाग)
३१ प्रेमसागर के.सी. प्रहरी प्रधान कार्यालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा
३२ बाल नरसिंह राणा जिल्ला प्रहरी कार्यालय, बर्दिया
३३ वीरेन्द्र थापा बागमती प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा
३४ भरत लामा जिल्ला प्रहरी कार्यालय, धादिङ
३५ भाग्येन्द्र पुरुष ढकाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा
३६ भुवनेश्वर प्रसाद साह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रशासन शाखा
३७ महेश थापा प्रहरी प्रधान कार्यालय, सूचना विश्लेषण शाखा
३८ मानबहादुर राई कोशी प्रदेश प्रहरी गण, विराटनगर
३९ मित्रबन्धु शर्मा प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखा
४० मोहनकुमार थापा प्रहरी प्रधान कार्यालय, यूएन शाखा
४१ मोहनबहादुर खाण जिल्ला प्रहरी कार्यालय, कास्की
४२ यादव ढकाल जिल्ला प्रहरी कार्यालय, कैलाली
४३ युवराज खड्का नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल, रुपन्देही
४४ रविन श्रेष्ठ जिल्ला प्रहरी कार्यालय, पाल्पा
४५ राजन चापागाईं नेपाल प्रहरी अस्पताल, प्रशासनतर्फ
४६ रुकेश तण्डुकार जिल्ला प्रहरी परिसर, भक्तपुर
४७ रुपक खड्का जिल्ला प्रहरी कार्यालय, सप्तरी
४८ लालध्वज सुवेदी नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा, पोखरा
४९ वासुदेव खतिवडा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान रणनीति तथा कार्ययोजना शाखा
५० बुद्ध श्रेष्ठ नेपाल प्रहरी विशेष सुरक्षा गण, दुहबी, सुनसरी
५१ शालिग्राम शर्मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी
५२ श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय, दाङ
५३ सन्तोष आचार्य नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी
५४ सरोज पौडेल गण्डकी प्रदेश प्रहरी कार्यालय, आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखा
५५ सुदीप राज पाठक नेपाल प्रहरी प्रदेश कार्यालय, अपराध अनुसन्धान शाखा, धरान (काज ः विशेष ब्युरो)
५६ सुधिर राज शाही अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा
५७ सुनिल मल्ल काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, अन्वेषण योजना तथा विकास शाखा
५८ सुमित खड्का गण्डकी प्रदेश प्रहरी गण, पोखरा
५९ सूर्यबहादुर खड्का काठमाडौं उपत्यका प्रहरी कार्यालय, इन्टेलिजेन्स शाखा
६० हरिबहादुर वली नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगर, चितवन