All Posts By इटहरी खबर संवाददाता

    Showing १,७७१-१,७८० of ३,०८७ items.
  • पूर्वमन्त्री रायको हत्यामा घरेलु कामदारकै संलग्नता पुष्टि, पोलियोग्राफ टेस्टको तयारी

    सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, रतनपुरस्थित फार्म हाउसमा गत साउन ६ गते राति भएको पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्यामा उनकै घरमा काम गर्ने युवक रामउजैन राय यादवको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।सर्लाहीको कविलासी नगरपालिका–३ मदनपुरका स्थायी बासिन्दा  हुन् । घटनाको रात २१ वर्षीय रामउजैन रायसँगै घरमा थिए । प्रहरीको नियन्त्रणमा आएपछि रामउजैनले हत्या गरेको स्वीकार गरेका छन् । उनीमाथिको अनुसन्धानमा जुटेका एक अधिकृतले भने, ‘अहिलेसम्मको प्रमाण र रामउजैनको स्वीकारोक्ति अनुसार उनैले हत्या गरेको देखिन्छ । यद्यपि, उनले पछिल्लो बयानमा गाउँकै अ

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ३१४ पटक पढिएको
  • पेरिस ओलम्पिक : नेपालले आज सुटिङ र पौडीमा प्रतिस्पर्धा गर्ने

    काठमाडाैं । पेरिस ओलम्पिक २०२४ अन्तर्गत आज (आइतबार) नेपालका खेलाडीले दुई खेलमा आफ्नो चुनौती प्रस्तुती गर्नेछन्। ओलम्पिकमा आज नेपाल सहभागी रहेको सुटिङ र पौडीको खेल रहेको छ। नेपालकी सुस्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। उनको खेल फ्रान्सेली समयअनुसार बिहानको सवा ९ बजे हुने छ। आजै हुने अर्को खेलमा पौडीमा डुवाना लामाले हिट चरणमा प्रतिस्पर्धा गर्नेछिन्। डुवानाको खेल फ्रान्सेली समय अनुसार दिउँसो १२ः५ मा रहेको छ। यसअघि शनिबार राति भएको खेलमा टेवल टेनिसका स्यान्टु श्रेष्ठ र ब्याडमिन्टनका प्रिन्स दाहाल सोझो सेटमा पराजित भएका थिए। पेरिस ओलम्पिकको ३३ औँ संस्

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ३०८ पटक पढिएको
  • सन्दीप र दीपेन्द्र सम्मिलित टोलीको लगातार दोस्रो हार

    काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरि र लेग स्पिनर सन्दीप लामिछानेसम्मिलित भेनकुवर नाइट्सले क्यानेडियन लिग ग्लोबल टी–२० मा लगातार दोस्रो हार व्यहारेको छ। शनिबार राति भएको खेलमा सन्दीप र दीपेन्द्रको टोली भेनकुवर बंगाल टाइगर्ससँग २२ रनले पराजित भएको हो। बंगाल टाइगर्सले दिएको १ सय ५३ रनको लक्ष्य पछ्याएको भेनकुवरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ३० रन मात्र बनाउन सक्यो। भेनकुवरका हर्ष ठाकेरले सर्वाधिक ७९ रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। ड्वाइन प्रेट्रोइस २९ रन बनाउँदा सकिव अ

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ४२९ पटक पढिएको
  • विद्यार्थीको पत्रमा ‘२०७९’ बारे ओलीको स्पष्टीकरण: मिति गलत भए पनि जस्ताको तस्तै पोस्ट गरेँ

    काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई दिँदै एकजना विद्यार्थीले पठाएको भनी सार्वजनिक गरेको पत्रमा मिति २ वर्षअघिको उल्लेख भएको विषयमा स्पष्टीकरण दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार काठमाडौँको बौद्धबाट रिलायन्स इन्टरनेसनल एकेडेमीमा कक्षा १० मा अध्ययरत कृष्ण तामाङले आफूसँग भेट्न र तस्बिर खिच्न आग्रह गरेको म्यासेन्जर पत्र सार्वजनिक गरेका थिए। तर त्यस पत्रमा मिति २०७९ श्रावण ६ लेखिएको छ। पहिले लेखिएको पत्र आइपुगेछ भनौँ भने पनि त्यसमा उल्लिखित मितिमा ओली प्रधानमन्त्री नै थिएनन्। त्यसैले सामाजिक सञ्जालमा झुटो कुरा गरेर मानिसलाई उल्लु बनाएको भनी उनको व्यापक आलोचन

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ४७८ पटक पढिएको
  • रोसी किनारमा नग्न अवस्थामा महिलाको शव फेला

    काभ्रे । काभ्रेको रोसी नदीमा नग्न अवस्थामा एक महिलाको शव फेला परेको छ। शनिबार साँझ तेमाल गाउँपालिका- ८ पानथलीस्थित रोसी नदी किनारमा शरीरमा कपडा नभएको अवस्थमा महिलाको शव फेला परेको हो। उक्त शव रोसी गाउँपालिका- ९ चिउरीवास निवासी छत्रबहादुर लामाकी पत्नी ४० वर्षीया आरती लामाको रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। छत्रबहादुरले घटनास्थलमा पुगेर शवको सनाखत गरेका हुन्। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उनको मृत्युको कारण खुलेको छैन। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २९७ पटक पढिएको
  • आज राति यी ४ प्रदेशमा धेरै भारी वर्षा हुने अनुमान, दिउँसो ५ प्रदेशमा पानी पर्ने

    इटहरी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।यतिबेला (आइतबार बिहान) देशभरको मौसम साधारणतया बदली छ। बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। आज राति पनि देशभर साधारणतया बदली रहने छ। लु

    • प्रकाशित मितिः साउन १३, २०८१
    • ३०९ पटक पढिएको
  • ताप्लेजुङमा मध्यरात भूकम्पको धक्का

    ताप्लेजुङ । ताप्लेजुङ केन्द्रबिन्दु भएर गएराति भूकम्प गएको छ।ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको खेजेनिम आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर १३ मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले गएराति ताप्लेजुङ केन्द्रबिन्दु भएर गएको भूकम्प सामान्य खालको भएको बताए।भूकम्पको धक्का ताप्लेजुङसँगै आसपासका अन्य जिल्लामा पनि महसुस गरिएको थियो। गएको असार २६ गते पनि फक्ताङलुङ आसपास केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो।  २०६८ साल असोज १ गते साँझ फक्ताङलुङ नै केन्द्रबिन्दु भएर ६

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २७२ पटक पढिएको
  • चार प्रदेशमा आज भारी वर्षा हुने, काेशीमा के हुन्छ ?

    इटहरी । अहिले  देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शनिबार) पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास  नै अवस्थित छ ।आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको पूर्वानुमान गरेको छ । त्यस्तै बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहे

    • प्रकाशित मितिः साउन १२, २०८१
    • २४८ पटक पढिएको
  • गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने

    चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ। भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले आज संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो।धुर्मुस सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणका लागि ल्याएर बाँकी रहेको सामानको लगत सङ्कलनको काम आजैदेखि सुरु गरिएको छ। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीसहित निर्माण व्यवसायीका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेको हो। फाउण्डेशनले निर्माणका लागि ल्याएको सामानको मुचुल्का तयार गरे लगत्तै नि

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २३८ पटक पढिएको
  • सहकारी ठगीका ६८५ वटा मुद्दा अदालत भित्रै छन विचाराधीन

    काठमाडाैं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सहकारीसँग सम्बन्धित मुद्दाहरुको सम्बन्धमा महान्यायाधिवक्ता र सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारसँग छलफल गरेको छ।बिहीबारको समितिको बैठकमा समितिले महान्यायाधिवक्ता रमेश बडाल, सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक सूर्यवंश शर्मा कँडेलसँग छलफल गरेको हो।उनीहरुसँग सहकारीसँग सम्बन्धित मुद्दाहरु, प्रहरीले गरेको अनुसन्धान, सरकारी वकिलले गरेको अभियोजन र अदालतमा परेका रिटहरुका सन्दर्भमा छलफल भएको समिति सभापति सूर्य थापा क्षेत्रीले जानकारी दिए।उनले महान्यायाधिवक्

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २३२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल