All Posts By इटहरी खबर संवाददाता

    Showing २,७११-२,७२० of ३,०८७ items.
  • २०७९ भाद्र ३१ गते शुक्रबारको राशिफल

    मेष । आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ । वृष । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । मिथुन । कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । कर्कट । आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । सिंह । आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श

    • प्रकाशित मितिः भदौ ३१, २०७९
    • ४४३ पटक पढिएको
  • २०७९ भाद्र ३० गते बिहिबारको राशिफल

    मेष । आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ । वृष । विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । मिथुन । होसियारी पूर्वक गरिएका कार्यबाट पर्याप्त आर्थिक लाभ लिन सकिनेछ । अतिथिको रूपमा सत्कार पाइएला । पुरानो साथीभाइसँग भेटघाट हुनेछ । कर्कट । धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ । सिंह । आज धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायबाट प

    • प्रकाशित मितिः भदौ ३०, २०७९
    • ४३९ पटक पढिएको
  • आजदेखि दशैंका लागि नयाँ नोट साटिदै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजबाट नयाँ नोट वितरण सुरु गरेको छ। नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयले बुधबारबाट सर्वसाधाणका लागि नयाँ नोट वितरण सुरु गरेको हो।एक व्यक्तिले पाँचदेखि एक सय दरका एक एक प्याकेट गरेर १८ हजार ५०० रुपियाँसम्म नयाँ नोट साट्न पाउने छन्।यस पटकको दशैंमा १० अर्ब नयाँ नोट सटही गर्ने नेपाल राष्ट्र बैँकले जनाएको छ।

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १६४ पटक पढिएको
  • झापामा ३५ वर्षीया महिला बलात्कृतको आरोपमा २० वर्षीय युवक पक्राउ

    झापा । झापामा ३५ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई पक्राउ गरेको छ । दमकतर्फ जान हिँड्दै गरेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १८० पटक पढिएको
  • आज ४७ अंकले बढ्यो नेप्से

    काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ। सेयर कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक ४७.४४ अंकले बढेर बन्द भएको छ।कारोबार रकममा पनि सुधार देखिएको छ। नेप्से दोहोरो अंकले बढेसँगै कारोबार रकम पनि बढेको छ। आज १ अर्बमाथिको सेयर कारोबार भयो। कारोबारको अघिल्लो दिन मंगलबार ८२ करोड बराबरको कारोबार भएको थियो। सो दिन नेप्से २१.३० अंकले बढेको थियो। आज २२७ कम्पनीको ४६ लाख १८ हजार ५१६ कित्ता सेयर १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६५० रुपैयाँमा कारोबार भयो।कारोबारमा आएका १३ वटै समूहको सूचक बढेको छ। फाइनान्स समूहको सूचक सर्वाधिक ५.७५ प्रतिशतले बढ्यो।ट्रेडिङ समूहको ५.७५ प्रतिशतले बढ्यो। हाइड्रो पावर&nbs

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २२० पटक पढिएको
  • घट्यो सुन-चाँदीको मूल्य

    काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको हो । यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा आइपुगेको छ । आज चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ११७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १८७ पटक पढिएको
  • सप्तरीमा बेवारिसे पुरुषको शव फेला

    काठमाडौं । सप्तरीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ भन्सार चोकदेखि रामपुर मल्हनिया जाने बाटो छेउमा दक्षिणतर्फ कुनौली जाने दशगाजामा बुधबार बिहान साढे ६ बजे एक पुरुषको शव फेला परेको हो । नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ४०र४५ वर्षीय पहाडीमूलको जस्तो देखिने पुरुष व्यक्तिको शव घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गर्दा प्रहरी अधिकृत समेतको टोली घटनास्थलमा खटेर शवको जाँच मुचुल्का गरिएको र मृतकको हालसम्म सनाखत ह

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १४१ पटक पढिएको
  • अर्मेनिया र अजरबैजानबीचको झडपमा झण्डै एक सय सैनिकको मृत्यु

    काठमाडौं । अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमबार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गरेका छन् । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकले ज्यान गुमाएको जानकारी दिएको छ । यी दुई देशबीच दुई वर्षपछि सीमा विवाद बल्झिएको हो ।अजरबैजानका सेना आफ्नो सीमामा प्रवेश गरेपछि प्रतिकार गर्दा घटना भएको अर्मेनियाको दाबी छ । नागोरनो कोराबाख इलाकालाई लिएर बेलाबेला अर्मेनिया र अजरबैजानका सेनाबीच झडप हुँदै आएको छ । यो

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • २१४ पटक पढिएको
  • भारतमा पनि बच्चा चोरको अफवाह, महाराष्ट्रमा चार जना साधु कुटिए

    काठमाडौं । नेपालमा बच्चा चोरहरू आएको अफवाह फैलिरहेका बेला छिमेकी भारतमा पनि त्यस्तै अफवाहका कारण चार जना साधुहरूमाथि आक्रमण भएको छ।एनडिटिभीका अनुसार मंगलबार महाराष्ट्रको सांगली जिल्लामा उत्तर प्रदेशबाट गएका चार जना साधुहरूलाई बच्चा चोरको आरोपमा भीडले कुटपिट गरेको हो।ती साधुहरूले एक जना बच्चालाई पन्धानपुर जाने बाटो सोधेका थिए। केही समयपछि स्थानीयले एउटा पसलको अगाडि उनीहरूलाई लठ्ठीले हानेका थिए। उक्त घटनाको भिडिओ अहिले भाइरल भएको छ । प्रहरीले घटनाबारे औपचारिक उजुरी नआएको भए पनि भिडिओको अनुसन्धान सुरू भएको बताएको छ।नेपालको तराईर मधेसका विभिन्न जिल्लामा केही दिनयता बच्चा चोर आएको अफवाह फैलिएक

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १९८ पटक पढिएको
  • रसुवागढी हाइड्रोको आईपीओ बाँडफाँड

    काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँड गरिएको हो ।कम्पनीले असार १३ गतेदेखि साउन ३१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण शेयर निष्कासन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं.

    • प्रकाशित मितिः भदौ २९, २०७९
    • १९३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल