All Posts By खेमचन्द्र अधिकारी

    Showing ८५१-८६० of १,३५४ items.
  • कक्षा ११ को पठनपाठन असार १ गतेदेखि शुरु हुने

    इटहरी । कक्षा ११ को पठन पाठन असार १ गतेबाट शुरु हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पठनपाठन असार १ गतेदेखि शुरु गर्न निर्देशन दिएको हो ।केन्द्रले बिहीबार सूचना जारी गर्दै शैक्षिक सत्र २०८२ अन्तर्गत माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भइसकेकाले कक्षा ११ को भर्ना प्रक्रिया र पठनपाठन निर्धारित समयमै सञ्चालन गर्न आग्रह गरेको हो ।सूचनामा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनअनुसार देशभरका शिक्षा विकास तथा समन्वय इकाइमार्फत् विद्यालयहरूलाई असार १ गतेदेखि कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको उल्लेख छ ।स्थानीय तहलाई आवश्यक समन्वय र सहजीकरण गर्न तथा व

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २०८ पटक पढिएको
  • प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशारणको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान

    इटहरी ।  प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रशारण (पीएसबी) नेपालको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ ।सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यी तीन वटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिने जनाएको छ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।ती रिक्त पदका लागि १२ दिनको समय दिएर दरखास्त आह्वान गरिएको हो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • २५९ पटक पढिएको
  • कर्णालीबाहेकका ६ प्रदेशमा आज पनि वर्षाको सम्भावना

    इटहरी ।  नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भूभाग आसपास बनेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा बदली र वर्षा भइरहेको छ ।आज बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । तराईको मौसम भने सामान्यतया सफा छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ ।आज दिउँसो कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । मधेस प्र

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १३४ पटक पढिएको
  • केशव दाहालको कृति ‘इथा’ उपन्यासमाथि शनिबार विमर्श हुने

    इटहरीः शनिबार इटहरीमा केशव दाहालको पछिल्लो उपन्यास ‘इथा’ माथि विशेष साहित्यिक विमर्श कार्यक्रम आयोजना हुने भएको छ । “साहित्य, सङ्गीत र साधना उत्सव, २०८३” को पहिलो दिनको अवसरमा फाईन प्रिन्ट काठमाडौबाट प्रकाशित उपन्यास इथाको सोही कार्यक्रममा गृह विमोचन पनि गरिने भएको छ ।इटहरीनिवासी साहित्यकार केशव दाहालको कृति गृहविमोचनका साथमा इटहरीमा साहित्य, सङ्गीत र साधना उत्सव २०८३ शुरु हुने सङ्गीत साधना प्रतिष्ठानका अध्यक्ष राजु केसी बताउनुहुन्छ । त्यस्तै, साहित्य, सङ्गीत र बौद्धिक साधनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको यस उत्सवले समकालीन साहित्यिक तथा सांस्कृतिक चेतना र सिर्जनात्मक संव

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • ४६४ पटक पढिएको
  • एशियन हाइवेको कञ्चनपुर–कमला खण्डको सडक निर्माण अलपत्र

    सिरहाः हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहाल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सिरहाको लहान, गोलबजार, मिर्चैया र आसपासका रैथाने बजारले भोगिरहेको अवस्था हो यो ।एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको ‘एशियन हाइ–वे’अन्तर्गत कञ्चनपुर–कमला सडक खण्डको ८६ दशमलव ८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति विगत छ वर्षदेखि अलपत्र छ ।नेपाल सरकार र निर्माण कम्पनीबीच २०७७ साल असार ११ गते सडक विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको थियो । सम्झौताअनुसार यो आयोजना २०८० कात्तिक ११ गतेभित्रै सम्पन्न भइसक्नुपर्ने थियो ।

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १९८ पटक पढिएको
  • धरान १४ विजयपुरमा जन्मिएका १७ जना विद्यावारिधी गर्नेहरू सम्मानित

    धरानः सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १४ विजयपुरमा जन्मिएर विद्यावारिधी गर्ने १७ जनालाई सम्मान गरिएको छ ।साहित्यकार एवं धरानका पुराना अभियन्ता स्वर्गीय जगदीश नेपालीको स्मृति दिवसको अवसरमा विजयपुरमा जन्मेर हुर्किएका १७ जना विद्यावारिधी व्यक्तिहरूलाई ‘विद्वत सम्मानपत्र’द्वारा सम्मानित गरिएको हो ।यसरी सम्मानित हुनेहरूमा प्रा.डा. माधवप्रसाद पोख्रेल, प्रा.डा. टङ्कप्रसाद न्यौपाने, प्रा.डा.भरतप्रसाद भट्टराई, प्रा.डा.चन्द्रमणि नेपाल, डा. राजेन्द्र शर्मा पोख्रेल, डा.चन्द्र न्यौपाने, डा.भूषण काफ्ले, प्रा.डा. वसुधा खनाल, डा. शैलजा पोख्रेल, डा.अपर्णा पोख्रेल, प्रा.डा. ईश्वर पोख्रेल, प्रा.डा. सागरमण

    • प्रकाशित मितिः जेठ ७, २०८३
    • १४६ पटक पढिएको
  • जेठ ९ गतेदेखि विराटनगरमा छैटौं मिल्स गोल्डकप हुने

    विराटनगरः मिल्स गोल्डकप फुटबल ट्रस्टको आयोजनामा जेठ ९ गतेदेखि १६ गतेसम्म विराटनगरमा छैटौँ मिल्स गोल्डकप सञ्चालन हुने भएको छ ।प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले आज विराटनगरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन खेल झापाको कन्काई स्पोर्टिङ क्लब र उदयपुरको ब्रदरहुड फुटबल क्लबबीच हुने भएको छ ।ट्रष्टका अध्यक्ष विष्णु डंगोलका अनुसार २०७७ सालदेखि निरन्तर कोशी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदै आएको सो प्रतियोगितामा कोशी प्रदेशका ‘क’ डिभिजनका ८ वटा फुटबल क्लबहरूको सहभागिता रहने भएको छ ।प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार १ सय ११ रुपैयाँ र उपव

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १९० पटक पढिएको
  • कानेपोखरी गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

    कानेपोखरीः ड्रिम्स सिनेवार्क मिडिया प्रालिको सहजीकरण तथा कानेपोखरी गाउँपालिकाको आयोजनामा मोरङको कानेपोखरी गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।गाउँपालिकाको प्राङ्गणमा शुक्रबार भएको कार्यक्रममा उठेका जिज्ञासाको जवाफ पालिकाकी अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोलाप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादव तथा सहकारी शाखा प्रमुख सागर अधिकारीले दिनुभएको थियो ।कार्यक्रममा पालिकाको हालसम्मको प्रगति तथा अन्य विवरण प्रमुख प्रशासकीय अधिकृत यादवले प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष अधिकारीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी नेत्र प

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १६० पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेल लौकहीमा, संघीयतामा स्थानीय सरकारको महत्त्व र गरिमा व्यापक रहेको धारणा

    इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा नवनिर्मित लौकही सिटी हलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेसँगै स्थानीय सरकारको महत्त्व र गरिमा अझ व्यापक एवं गहन भएको बताउनुभएको छ ।जनताका न्यूनतम आधारभूत आवश्यकता र जनचाहना अनुरूप विकासका कार्यहरूलाई तीव्रता दिनुपर्नेमा उहाँको जोड थियो । जनप्रतिनिधितर्फ लक्षित गर्दै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य, मान्यता र आदर्श अनुरूपका कार्यहरूलाई साकार बनाउन स्थानीय तहहरू सदैव दत्तचित्त र क्रियाशील हुनुपर्ने बताउँदै शान्ति, विकास र सुशासनको माध्यमबाट नै जनताको हित, संविधान र शासन प्रणा

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • १६१ पटक पढिएको
  • ३० अंकले बढेको शेयर बजारमा कारोबार रकम ४ अर्ब नजिक

    इटहरी । आज शेयर बजार सूचक नेप्से र कारोबार रकम दुवै बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१० प्रतिशत अर्थात ३०.०८ अंकले बढेर २७५४.४८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४६ कम्पनीका १ करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ५२ हजार ३३६ पटक किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ रुपैयाँको शेयर किनबेच भएको छ ।१३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत र होटल समूह सर्वाधिक अर्थात् समान १.८९ प्रतिशतले बढेका छन् । आज कर्पोरेट डेभलपमेन्ट बैंकको सर्वाधिक अर्थात १८ करोड ३५ लाख १३ हजार ४३७ रुपैयाँको शेयर किनबेच भएको छ । त्यस्तै आँखुखोला जलविद्युत, अपि पावर कम्पनी, रिडी पावर र नेशनल हाईड्र

    • प्रकाशित मितिः जेठ ६, २०८३
    • ६४७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल