All Posts By खेमचन्द्र अधिकारी

    Showing ९११-९२० of १,३५५ items.
  • भूमिहीनलाई लालपुर्जा नपाएसम्म मासिक १५ हजार भाडा दिने तयारी

    काठमाडौंः सरकारले वास्तविक भूमिहीन तथा सुकुम्बासीलाई स्थायी रूपमा जग्गाधनी प्रमाणपूर्जा वितरण नहुँदासम्म अस्थायी राहतस्वरूप मासिक १५ हजार रुपैयाँ घर भाडाबापत उपलब्ध गराउने तयारी गरेको छ ।राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले शहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुकुम्बासी व्यवस्थापनको हालसम्मको प्रगति विवरण प्रस्तुत गर्दै अस्थायी रूपमा भाडा सहायता उपलब्ध गराउने योजना अघि सार्नुभएको हो । काठमाडौं उपत्यकामा रहेका वास्तविक भूमिहीन परिवारलाई लक्षित गरी योजना अघि सारिएको बताइएको छ ।हाल काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीनहरूको पहिचान तथा वर्ग

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २०४ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    इटहरी ।  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५३ पैसा रहेको छ ।युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ र बिक्रीदर १७९ रुपैयाँ ७१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ६० पैसा र बिक्रीदर १०७ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३७ पैसा रहेको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ७३ पैसा र बिक्रीदर १११ रुपैयाँ १६ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४६ पैसा र बिक्रीदर १११ रुपैयाँ ९० पैसा, सिङ्गापुर डलर एकको

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २१४ पटक पढिएको
  • मसान्तको दिन १० अङ्कले घटेको शेयर बजारमा १० समूह राताम्य

    इटहरी ।  हिजो बैशाख मसान्तको दिन शेयर बजार १०.०७ अङ्कले घटेर २७३०.१७ बिन्दुमा अडिएको छ । प्रायः मसान्तको दिन शेयर बजार बढ्ने गरे पनि बैशाख महिनामा त्यस्तो देखिएन ।हिजो ३३७ कम्पनीको ७९ लाख ५८ हजार ७५२ कित्ता शेयर ४६ हजार ४०२ पटक किनबेच हुँदा ३ अर्ब २९ करोड २ लाख ४४ हजार ६१९ रुपैयाँको शेयर किनबेच भएको छ ।१० अङ्कले सूचक घट्दा १० समूहमा रातो पोतिएको छ । जीवन बीमा समूह ०.०१ प्रतिशत, म्युचुअल फण्ड ०.०८ र व्यापार समूह ०.३२ प्रतिशतले बढ्नुबाहेक बाँकी सबै समूह हरिया हुन सकेनन् । अन्य समूह सर्वाधिक अर्थात् २ प्रतिशतले ओरालो लागेको छ ।हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक अर्थात् ३७ करोड ६८ लाख २६

    • प्रकाशित मितिः जेठ १, २०८३
    • ४६८ पटक पढिएको
  • यस वर्ष सरदरभन्दा कम पानी पर्ने मौसम विज्ञान विभागको अनुमान

    काठमाडौंः विगतका वर्षमा भन्दा यस वर्ष कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण सार्वजनिक गरेको छ । अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।विभागले गत साता एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।मौसमविदका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना भए पनि विभिन्न भेगमा फरक–फरक छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।उता, कर्णाली प्रदेशक

    • प्रकाशित मितिः जेठ १, २०८३
    • २२१ पटक पढिएको
  • यति एयरलाइन्सले आईपीओ बिक्री गर्ने

    इटहरी । यति एयरलाइन्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।आईपीओ बिक्रीका लागि एयरलाइन्सले एनआईएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र निष्कासनसम्बन्धी उक्त सम्झौतापत्रमा एयरलाइन्सका तर्फबाट प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरूमध्ये एक हो ।

    • प्रकाशित मितिः जेठ १, २०८३
    • ६२० पटक पढिएको
  • यी हुन् सुन्दरवाटिका एकेडेमीका विभिन्न विधाका आइडल विजेताहरू

    गोठगाउँः सुन्दरवाटिका एकेडेमी सुन्दरहरैंचाले आयोजना गरेको विभिन्न सात विधामा उत्कृष्ट हुनेहरुलाई विद्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।बैशाख २७ र २८ गते विद्यालयले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । विद्यालयले गायन, नृत्य, नेपाली वक्तृत्व, अङ्ग्रेजी वक्तृत्व, नेपाली हस्तलेखन, अङ्ग्रेजी हस्तलेखन र चित्रकला प्रतियोगिता आयोजना गरी विजेतालाई आइडलको रूपमा पुरस्कृत गरेको हो ।यी हुन् यस वर्षका सुन्दरवाटिका एकेडेमीका आइडलहरू१. सुन्दरवाटिका सिङ्गिङ आइडल ४क) आदित्य फुयाल आइडलख) सिर्जन गौतम फर्स्ट रनर अपग) प्रज्ञान बुढाथोकी, सेकेण्ड रनर अपघ) निसल गौतम, थर्ड रनर अपङ) प्रज्ज्वल ब

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • १९८ पटक पढिएको
  • मोदी इनर्जीको लक इन अवधि हिजोदेखि समाप्त

    इटहरी ।  मोदी इनर्जी लिमिटेडको २ करोड २६ लाख ३० हजार ४६० कित्ता शेयरको लक इन हिजो बैशाख ३० गतेदेखि सकिएको छ ।जसमा संस्थापक शेयर संख्या २ करोड १७ लाख ५० हजार कित्ता, कर्मचारीको शेयर संख्या ७६ हजार ७० कित्ता र स्थानीयहरुको शेयर संख्या ८ लाख ४ हजार ३९० कित्ता रहेको छ ।कम्पनीको सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरुको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहिरहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • १४६ पटक पढिएको
  • निजामती कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्त गर्ने

    इटहरी ।  निजामती सेवा कर्मचारी राजनीतिक दलमा आवद्ध भए सरकारले बर्खास्ती गर्ने भएको छ ।सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३\०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।कर्मचारी ट्रेड युनियन खारेजी गर्ने तथा कुनै पनि कर्मचारी राजनीतिमा आबद्ध भए बर्खास्त गर्ने नीति सरकारले लिएको उहाँले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • २४३ पटक पढिएको
  • सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदीको बढ्यो ३५ रुपैयाँ

    इटहरी ।  नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँ र चाँदी प्रति तोला ३५ रुपैयाँ भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको छ ।चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा किनबेच भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३१, २०८३
    • ४०० पटक पढिएको
  • नौलो अभ्यास गर्दै सुन्दरवाटिका, शैक्षिक वर्षको शुरुमै दीक्षान्त, पुरस्कार वितरण तथा नयाँ विद्यार्थीलाई स्वागत

    इटहरी ।  सुन्दरवाटिका एकेडेमीले शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गरेको छ । नगरका अधिकांश विद्यालयले शैक्षिक वर्षको अन्त्यतिर अभिभावक दिवस आयोजना गरी विभिन्न तह पार गरेका विद्यालयलाई दीक्षित गर्ने गरेका छन् । तर सुन्दरवाटिकाले भने शैक्षिक सत्र शुरु हुनासाथ तह पार गरेका विद्यार्थीलाई दीक्षित गर्नुका साथै कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।नौलो अभ्यासकै रूपमा विद्यालयले आफ्ना विद्यार्थीका हजुरबुबा र हजुरआमालाई पनि सम्मान गरेको छ । बैशाख २७ र २८ गते दुई दिन आयोजित कार्यक्रममा २७ गते विद्यालयले विद्यार्थीका १०० जनाभन्दा बढी हजुरबुबा र हजुरआमालाई खादा, टीका र उपहार दिएर सम

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • ४४८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल