अन्तरास्ट्रिय

    Showing १९१-२०० of २५६ items.
  • वार्म अप खेलमा आज नेपाल र अमेरिका खेल्दै

    सुनसरी-  नेपालले टी-२० विश्वकपअघि आज अमेरिकाविरुद्ध वार्म अप खेल खेल्दै छ ।डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार राति ९ः१५ बजेदेखि सुरु हुने छ । यो खेल मौसमले प्रभावित गर्न सक्नेसमेत बताइएको छ ।नेपालले यसअघि क्यानडाविरुद्ध खेलेको वार्म अप खेलमा ६३ रनको हार बेहोरेको थियो । आइसीसी वरियतामा नेपाल १७औं स्थानमा छ भने अमेरिका १९औं स्थानमा रहेको छ ।विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल का

    • प्रकाशित मितिः जेठ १७, २०८१
    • ३७२ पटक पढिएको
  • क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले हार्यो नेपाल

    सुनसरी - आईसीसी टी–२० विश्वकपको वार्मअप अन्तर्गत पहिलो खेलमा नेपाल क्यानाडासँग ६३ रनको फराकिलो अन्तरले पराजित भएको हो। अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा भएको खेलमा क्यानाडाले दिएको १ सय ८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल १९ दशमलव ३ ओभरमा १ सय २० रनमा समेटियो। नेपालको शीर्षक्रमका ब्याटरले केही राम्रो सुरुवात पाए पनि ठूलो स्कोर भने बनाउन सकेनन्।  कुशल मल्लले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन जोडे। अनिल साहले १६ बलमा २४ रन बनाए। ओपनरद्वय आशिफ शेखले २२ र कुशल भुर्तेलले १० रन जोडे। अन्य कुनै ब्याटरले दोहोरो अंक छुन सकेनन्।  सन्दिप जोराले ६ रन बनाउ

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • ३१४ पटक पढिएको
  • लगातार नेपालको दोस्रो जित

    सुनसरी-नेपालले ह्युस्टन ह्यारिकेन्ससँगको दोस्रो टी–२० अभ्यास खेलमा पनि विजयी भएको छ। जितससँगै नेपालले दुई खेलको सिरिज क्लिन स्वीप कब्जा गर्‍यो। १२४ रनको लक्ष्य पछ्याएको ह्युस्टन १८ दशमलव ३ ओभरमा ९६ रनमा अल आउट भयो। जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए। इमरान खान जुनियर र लाहिरु मिलान्था १६/१६ रनमा आउट भए। नेपालका करण केसीले ३ ओभरमा १० रन खर्चेर ३ विकेट लिए। सोमपाल कामीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेल, अभिनाश बोहरा र सागर ढकालले एक/एक विकेट लिए।त्यसअघि प्रेरी भ्यू कम्प्लेक्स ह्युस्टनमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ६ विकेट गुमा

    • प्रकाशित मितिः जेठ १३, २०८१
    • २२६ पटक पढिएको
  • पहिलो अभ्यास खेलमा हुरिकेन्समाथि ६ रनको रोमान्चक जित निकाल्यो नेपालले

    सुनसरी-विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ ।प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । नेपालले हुरीकेन्ससँग दोस्रो तथा अन्तिम अभ्यास खेल आइतबार बिहान खेल्नेछ। त्यसपछि नेपालले विश्वकपको दुई औपचारिक वार्मअप खेल खेल्नेछ ।

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • २३४ पटक पढिएको
  • संखुवासभाको किमाथांकासहित चीनतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्दै

    सुनसरी – संखुवासभाको किमाथांकासहित चीनतर्फका १४ वटा परम्परागत नाका आजदेखि खुल्ने भएका छन् । कोरोनाकालमा चीन सरकारले बन्द गरेका १३ जिल्लाका ती नाकाहरू आज खुल्न लागेका हुन् । चीनसँग जोडिएका यी नाकाहरू २०७६ सालदेखि बन्द भएका थिए । बन्द भएका नाका औपचारिक रुपमा खुलेको घोषणा गर्न उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ अहिले किमाथांका पुग्दै हुनुहुन्छ ।त्यहीँबाट उहाँले किमाथांकासहित १४ वटा नाका एकैपटक खुलेको घोषणा गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले उज्यालोलाई जानकारी दिनुभयो । संखुवासभाको किमाथांकासँगै गोरखा, ताप्लेजुङ, तेह्रथुम, सोलुखुम्बु, दार्चुला र दोलखाका

    • प्रकाशित मितिः जेठ १२, २०८१
    • ४५९ पटक पढिएको
  • बंगलादेशलाई हराउँदै अमेरिकाले जित्यो टी 20 श्रृंखला

    सुनसरी: अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ।  गएराती सम्पन्न टी–२० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाइ ६ रनले पराजित गरेको हो।अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९ दशमलव ३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो।  बंगलादेशका कप्तान नजमूल होसेन शान्टोले ३४ बल खेल्दै सर्वाधिक ३६ रन बनाए। सकिब अल हसनले २३ बलमा ३० रन जोडे। टोवहिद हृडोयले २१ बलमा २५ रन बनाए।अमेरिकाका अलि खानले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। यस्तै सौरभ नेत्रभाल्कर र श्याडली भान शाल्कविकले समान २ विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • २७१ पटक पढिएको
  • आईपीएलको फाइनल प्रवेशका लागि आज राजस्थान र हैदरावाद भिड्दै

    सुनसरी : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबाट आमनसामने हुँदैछन्।खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा हुनेछ। राजस्थाले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो। हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ।आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ म्याच भएको छ। जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ।आजको विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रति

    • प्रकाशित मितिः जेठ ११, २०८१
    • ३२९ पटक पढिएको
  • अमेरिकी दुतावासले सन्दिपलाई दिएन भिसा

    सुनसरी (इटहरी खबर)– क्रिकेटर सन्दिप लामिछानेलाई नेपालमा रहेको अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आफ्नो सामाजिक सञ्जाल मार्फत विश्वकप खेलमा जाने तयारीमा रहेका सन्दिपले अमेरिकी दुतावासद्वारा आफ्नो भिसा अस्वीकार भएको कुराको जानकारी दिएका हुन् ।काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले गत हप्ता उच्च अदालत, पाटनबाट सफाइ पाएका थिए । काठमाडौं जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सन्दीपले गत फागुन १० गते उच्च अदालतमा पुनरावेदन दिएका थिए । त्यसबेला अदालतले उनलाई थुनाबाहिरै रहेर मुद्दा लड्न अनुमति पनि दिएको थियो ।सफाइ पाएलगत्तै गत बुधवार नै क्यानले उनीमाथिको निलम्

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३७५ पटक पढिएको
  • आज २५६८औं बुद्ध जयन्ती

    सुनसरी- शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ।प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो।बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन्।‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ क

    • प्रकाशित मितिः जेठ १०, २०८१
    • ३२७ पटक पढिएको
  • विश्वकप पहिला नेपालले अमेरिका र क्यानडासँग वार्मअप म्याच खेल्ने

    सुनसरी - आईसिसी टी–२० विश्वकप पहिला नेपालले खेल्ने  वार्म–अप खेलको तालिका सार्वजनिक भएको छ।  नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने भएको हो।नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ।  नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ।  विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोजविरुद्धको बिहिीबा।र दोस्रो अभ्यास खेल खेलेको छ। र, लगातार दोस्रो जित निकालेको छ

    • प्रकाशित मितिः जेठ ४, २०८१
    • ३५४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल