इटहरी । माघ महिनाको अन्तिम दिन हिजो शेयर बजार मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३३ प्रतिशत अर्थात ८.९७ अङ्कले बढेर २ हजार ६७१.०७ बिन्दुमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३३७ वटा कम्पनीको २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर १ लाख ६ हजार १८ पटक किनबेच हुँदा ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ८ वटा समूहमा हरियाली छाउँदा विकास बैंक समूह सर्वाधिक अर्थात १.१८ प्रतिशतले बढेको थियो । होटल समूह सर्वाधिक अर्थात १.६५ प्रतिशतले घटेको थियो ।बढेको बजारमा ङादी ग्रुप पावरको सर्वाधिक ७० करोड ५३ लाख २९ हजार ८६ रुपैयाँको श
इटहरी । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८९ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६५ पैसा र बि
इटहरी । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ घट्दा चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा किनबेच भइरहेको छ ।
इटहरी । साताको चौथो कारोबार दिन आज शेयरबजारमा दिनभर उतारचढाव आयो । अन्तिम समयमा भने नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.०४ अंकले घटेर २ हजार ६६२.०९ विन्दुमा रोकिएको छ ।नेप्सेमा सूचीकृत मध्ये ३२९ वटा कम्पनीको २ करोड २२ लाख ८२ हजार ५० कित्ता शेयर ८२ हजार ४५० पटक किनबेच हुँदा ८ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ५ वटा समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात ०.४७ प्रतिशतले बढ्न पुग्यो । होटल समूह सर्वाधिक अर्थात ०.६३ प्रतिशतले घटेको छ ।घटेको बजारमा आज रिडी पावरको सर्वाधिक ६५ करोड ४७ लाख ६६ हजार ५७२ रुपैयाँको
विराटचोकः आजदेखि मोरङको सुन्दरहरैँचा नगरपालिका–९ स्थित विराटचोकमा रहेको नेपालीरिका होटलमा ‘वेलनेस’ सेवा सञ्चालनमा आएको छ ।आज सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की तथा नेपालीरिका होटलका प्रबन्ध निर्देशक आकाश दुलालले संयुक्त रूपमा उक्त सेवाको उद्घाटन गर्नुभएको हो । रोपान्स वेलनेस सेन्टरसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याइएको जनाइएको छ ।भदौ महिनामा भएको जेनजी आन्दोलनका कारण पूर्ण रूपमा क्षति पुगेको सेवा पुनः सञ्चालनमा ल्याइएको निर्देशक दुलालले बताउनुभयो । स्वास्थ्य, सौन्दर्य तथा शारीरिक तन्दुरुस्तीसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले वेलनेस सेन्टर सुरु गरिएको
इटहरी । आज लगातार चौथो दिन पनि सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ३ लाख ६ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला ५ हजार २९० रुपैयाँ निर्धारण भएको छ ।हिजो सुनको भाउ तोलामा ९०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।
इटहरी । सर्वसाधारणका लागि रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओ बाँडफाँडपश्चात् अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर विदेशमा रोजगार गर
विराटचोकः साताको तेस्रो कारोबार दिन आज पनि शेयर बजार परिसूचक मापक नेपाल स्टक एक्सचेञ्च (नेप्से) ०.३८ प्रतिशत अर्थात् १०.२५ अंकले घटेर २ हजार ६६२.१४ अङ्कमा अडिएको छ ।नेप्सेमा सूचीकृतमध्ये ३२४ वटा कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता शेयर ८९ हजार ८३६ पटक किनबेच हुँदा ८ अर्ब १६ करोड ६४ लाख १० हजार १३२ रुपैयाँको शेयर कारोबार भएको छ ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये सामुहिक लगानी कोष र व्यापार समूह मात्रै क्रमशः ०.१९ र ०.५२ प्रतिशतले बढेका छन् । आज विकास बैंक समूह सर्वाधिक अर्थात् १.१५ प्रतिशतले घटेको छ ।घटेको बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४५ करोड २८ लाख ४२ हजार ४९२ रुपैयाँको
इटहरी । नेपाली शेयर बजारमा सोमबार एउटा संयोग देखिएको छ । २६.०५ अंकले घटेर २६७२.३९ अङ्कमा रोकिएको शेयर बजारमा उच्च मूल्य घट्ने र उच्च मूल्य बढ्ने कम्पनीमा जलविद्युत समूहका कम्पनी परेका छन् । त्यतिमात्रै होइन धेरै रकम कारोबार गर्ने, धेरै पटक कारोबार हुने र धेरै कित्ता कारोबार हुने अधिकांश कम्पनी पनि जलविद्युत समूहकै छन् ।खानीखोला हाइड्रोपावर र रिडी पावरको शेयरमूल्य १० प्रतिशत हाराहारीमा बढ्दा लिबर्टी इनर्जी, नेसनल हाइड्रोपावर, त्रिशुली जलविद्युत कम्पनी, हिमालयन ऊर्जा विकास कम्पनीलगायतका जलविद्युत समूहका कम्पनीहरु उच्च मूल्य बढ्ने कम्पनीमा परे । उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये दुई वटा
इटहरी । आज अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य १६ पैसा बढेको हो ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १९८ रुपैयाँ १३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ७९ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ८० पैसा र बिक्रीदर १०२ रुपै