काठमाडौँ । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीवार बेलुका ९ः१३ बजे बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो ।