इटहरी - प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच कुराकानी भएको छ ।

उनीहरूबीच शुक्रवार साँझ कुराकानी भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत जानकारी गराएका छन् ।

उनले लेखेका छन्- 'अहिले एलन मस्कसँग कुराकानी गरिरहेको छु ।'