चरिकोटः दोलखाको तामाकोशी गाउँपालिका–४ को मालु मतदानस्थलमा विवाद भएपछि हवाइ फायर भएको छ ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि मतदानका क्रममा हातपात भएपछि सुरक्षाकर्मीले हवाइ फायर गरेका हुन् ।