इटहरीः आज सुनको भाउ तोलामै २ हजार ८ सय रुपैयाँ बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख  ९३ हजार ३०० रुपैयाँ तोकिएको छ ।  


चाँदीको भाउ प्रतितोला ३० रुपैयाँ बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ ।