काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन् ।


पार्टी मुख्यालय च्यासलमा जारी ११ औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक शुरु हुनुअघि अध्यक्ष केपी ओलीले भण्डारीलाई शपथ गराएका हुन् ।


पूर्वराष्ट्रपति भण्डारीलाई गत केन्द्रीय कमिटी बैठकले बैठकले वरिष्ठ नेतामा मनोनित गरेको थियो ।