विराटनगर । किरात राईहरूको साझा जातीय संस्था किरात राई यायोक्खाको १२ औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।

संस्थाको विधान, २०४८ को दफा १० बमोजिम महाधिवेशनको बन्दसत्रले आगामी कार्यकालका लागि पदाधिकारी तथा सदस्यहरूको चयन गरेको हो । नयाँ कार्यसमितिको सहअध्यक्षमा जनक राई र अर्जुन जम्नेली राई चयन हुनुभएको छ ।

उपाध्यक्षहरूमा भीमराज राई, कृष्णकुमार राई, मातृका राई, नगेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई चयन हुनुभएको छ ।

महासचिव पदमा मन्जु सोताङ राई चयन हुँदा उपमहासचिवमा पर्शु विराट राई, राजु एन राई (राजकुमार), मीनाकुमारी राई (रन्जु), भोगीराज राई र प्रमिला राई निर्विरोध चयन हुनुभएको छ

सचिवमा छिला राई, मनोज वान्तवार राई, मानभगत चाम्लिङ राई, सीताकुमारी राई, प्रकाश दुमी राई, मुकुन्द राई र सन्जयकुमार राई चयन हुनुभएको छ ।

कोषाध्यक्षमा डेकिन्द्रकुमार राई तथा सहकोषाध्यक्षमा रत्नदेवी राई (उषा), चिरहाङ राई र मनिकुमार राई चयन हुनुभएको छ ।

यस्तो बनेको छ नयाँ कार्यसमिति
अध्यक्षः युवराज राई

सहअध्यक्षः
१. जनक राई
२. अर्जुन जम्नेली राई

उपाध्यक्षः
१. भीमराज राई
२. कृष्णकुमार राई
३. मातृका राई
४. नगेशचन्द्र राई
५. सुमन राई
६. परशुराम राई
७. गणेश खालिङ राई
महासचिवः मन्जु सोताङ राई

उपमहासचिवः
१. पर्शु किरात राई
२. राजु एन राई (राजकुमार)
३. मीनाकुमारी राई (रन्जु)
४. भोगीराज राई
५. प्रमिला राई

सचिवः
१. छिला राई
२. मनोज बान्तवा राई
३. मान भगत चाम्लिङ राई
४. सीताकुमारी राई
५. प्रकाश दुमी राई
६. मुकुन्द राई
७. सन्जयकुमार राई

कोषाध्यक्षः डेकिन्द्रकुमार राई

सहकोषाध्यक्षः
१. रत्नदेवी राई (उषा)
२. चिरहाङ राई
३. मनिकुमार राई

केन्द्रीय सदस्यहरूः
१. जीतकुमार राई
२. खिलराज राई
३. सञ्जय सन्तोषी राई
४. तारा राई
५. बिर्सिका राई
६. ज्ञान किराती
७. रामचन्द्र राई
८. अनिता राई
९. होमबहादुर राई
१०. चन्द्रकुमार राई (अनिस)
११. जितेन्द्र साम्पाङ राई
१२. रोहितकुमार राई (आर.के.)
१३. विष्णु देवास राई
१४. चन्द्रकुमार राई
१५. थगेन्द्र राई
१६. शोभित राई
१७. गंगा राई
१८. टीकाराम राई
१९. रामध्वज राई
२०. अशोक राई
२१. सीताकुमारी राई
२२. मोहन राई
२३. अमरबहादुर राई
२४. सुदीप राई (दोस्तिहाङ)
२५. गणेश साम्पाङ राई
२६. मनोजकुमार राई (भद्रगोल किराती)
२७. भुपेन्द्र चाम्लिङ राई (भुपाल)
२८. शान्तादेवी राई (किरात राई कुलुङ संघ)
२९. बाबुराम साम्पाङ राई (किरात साम्पाङ राई जम्लेखा नेपाल)
३०. भविशंकर राई (किरात राई लेखक संघ)
३१. सुरेशकुमार राई (किरात बुङ्लावा राई उत्थान समाज)
३२. युगल किरात (कि.रा.या. खोटाङ)