All Posts By इटहरी खबर संवाददाता

    Showing १,०७१-१,०८० of ३,०८६ items.
  • एसियन हाइवे पथरीशनिश्चरेमा साँगुरिने चिन्ता

    पथरी शनिश्चरे -  निर्माणाधिन एसियाली हाइवे मोरङको पथरीशनिश्चरे स्थित पथरी बजारमा साँगुरिने शंका भएपछि स्थानीय चनाखो भएर खबदारी गर्ने भएका छन् । एसियाली होइवे एसिया महादेशको ३२ वटा देश जोड्ने सडक सञ्जाल हो । एसियाली विकास बैंकको सहयोगमा निर्माणाधिन सडक नेपालको पूर्बी नाका काँकडभिट्टाबाट निर्माण भइरहेको छ । केही दिनअघिदेखि एसियलन हाइवे मोरङको पथरी बजारमा चार लेनको मात्र बन्न लागेको समाजिक सञ्जालहरुमा चर्चा चलेपछि नगरबासीहरु संसकित भएकाहुन् । सामाजिक सञ्जाल मार्फत चासो बढेपछि आज पथरी उद्योग वाणिज्य संघले सो विषयमा सर्वपक्षीय छलफलको आयोजना गरेका थिए । एसीयन हाइवेको वृस्तित

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • ५४० पटक पढिएको
  • सामुहिक बलात्कार आरोपमा श्रीमान पक्राउ, दुई युवक फरार

    हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकामा एउटा अनौंठो र कल्पना पनि गर्न नसकिने अपराधको घटना बाहिर आएको छ। मकवानपुरको मनहरी गाउँपालिकामा एक ५० वर्षीया महिलामाथि सामुहिक बलात्कार भएको छ ।पीडित महिलाले कात्तिक १ मा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दिएको उजुरीको आधारमा सामुहिक बलात्कारको आरोपमा उनको श्रीमान नै पक्राउ परेका छन् । ३० असोजमा मनहरी गाउँपालिका–५, स्थित आफ्नै घरमा महिलामाथि उनका श्रीमान र दुई किशोरले सामुहिक बलात्कार गरेको उजुरी परेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।पीडित महिलाले ३० असोज रातको समयमा ६० वर्षीय श्रीमान र १९, २० वर्षका दुई युवाले आफूमाथि सा

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • ३४७ पटक पढिएको
  • पाथीभरामा एकै दिन पुगे ६ हजार भक्तजन

    ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज (शनिबार) एकै दिन झण्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो संख्या गत असोजभरको तुलनामा बढी हो ।यही असोज महिनामा पाँच हजार नौ सय ४९ जना भक्तजन पाथीभरा आएका थिए । दसैँअघि बाढी र पहिरोले देशका विभिन्न क्षेत्रका सडक अवरुद्ध हुँदा पाथीभरामा भक्तजनको आगमन न्यून थियो । पाथीभरामा विशेषगरी बडादसैँ र चैतेदसैँका समयमा सबैभन्दा धेरै भक्तजनको भीडभाड हुने गरेको छ । पाथीभराको मुख्य ‘सिजन’ मानिने यो समयमा दर्शनार्

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २६२ पटक पढिएको
  • दिपावली नजिकिएसंगै इनरूवाका बिनाेदलाई माटाेकाे भाँडा बनाउन भ्याइनभ्याई

     इटहरी ।सुनसरीको इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्छन् । उनी दिनभर भाँडा बनाउने काममा व्यस्त रहन्छन् । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थालेका हुन् ।पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने रहेको छ । सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार चाडपर्वलाई लक्षित गरेर माटोको भाँडा बनाउने काममा व्यस्त बनेका छन् । स्थानीय दरपी पण्डितका अनुसार कुम्भकार समुदाय तिहार र छठपर्वलाई लक्षित गरी माटोको घैला, दियो, धुपदानी, कलशलगायतका भाँडाकुँडा बनाउने काममा व्यस्त छ । भाँडा बनाउन काँचो कुमाले

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २५० पटक पढिएको
  • मकै बेचेर महिनाकाे ३५ हजार सम्म कमाउछिन इटहरीकी फुलमती , भन्छिन 'श्रम गरे यहि पैसा छ'

     इटहरी । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उनले बताइन् । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउँछिन् । दिनभर इटहरीस्थित राधा कृष्ण मन्दिर नजिकैको सडकपेटीमा मकै पोल्दै बेच्नमा राजवंशी व्यस्त देखिन्छिन् । उनले पोलेको सानो मकै घोगा २० र ठूलो मकै ४० सम्ममा बिक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘विगत २० वर्षदेखि मकै पोलेर बेच्दै आएकी छु, बाँकी अरु केही गरेर खानलाई सीप छैन, त्यत्ति धेरै पढ्न पनि सकिएन आफ्नै खेती

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २४९ पटक पढिएको
  • हिरासतमा रवि, अब कसरी अघि बढ्छ अनुसन्धान ?रास्वपाले प्रदर्शन जारी राख्ने

    पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेलाई भोलि भोलि जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ ।सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अपचलन गरेको आरोपमा प्रहरी हिरासत पुगेका बहालवाला सांसद समेत रहेका लामिछानेको अनुसन्धान प्रक्रिया अब कसरी अघि बढ्छ ? उनको सांसद पद के हुन्छ ? उनीसँगै पक्राउ पुर्जी जारी भएकाहरुलाई के गरिन्छ ? आम नागरिकको चासोको विषय बनेको छ ।शुक्रबार साँझ आफ्नै पार्टी कार्यालयबाट पक्राउ परेका रास्वपा सभापत

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • १४० पटक पढिएको
  • रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै, सुरक्षा व्यवस्था कडा

    काठमाडौं । सहकारी ठगीसहितका आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले आज (आइतबार) कास्की जिल्ला अदालत पेश गर्ने भएको छ । गत शुक्रबार काठमाडौंमा पक्राउ परेका सभापति लामिछानेमाथि थप अनुसन्धान गर्नु पर्ने भएकाले म्याद थप थपका लागि अदालत पेश गरिन लागेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको टोलीले पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई पक्राउ गरी पोखरा लगिएको छ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालत पेश गरिनेछ । उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले अदालतमा माग गर्ने तयारी गर

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • १६२ पटक पढिएको
  • कुशल भुर्तेलको विष्फोटक ब्याटिङमा नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

    इटहरी । टी–२० आई शृङ्खला अन्तर्गतको दोस्रो खेलमा नेपालले अमेरिका समक्ष १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। डल्लासमा जारी दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ओभरतमा ६ विकेटको क्षतिमा १७० रन बनाएको छ ।नेपालका लागि कुशल भुर्तेलले नट आउट रहँदै सानदार पारी खेले । उनले जम्मा ५४ बलमा ९४ रन बनाए । त्यस्तै नेपालका ओपनर ब्याट्सम्यान अनिल साहले ३१ ब्लमा २५ रन बनाए भने भने गुलशन झा १९ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन् ।अमेरिकाका लागि जसदिप सिंह र नोसथस केनिज्गले समान २-२ विकेट लिए भने सौरभ नेत्रवालकरले १ विकेट हात पारे । आजको खेल

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • १७६ पटक पढिएको
  • रवि लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइने, विरोध र समर्थनमा दुवै पक्षको प्रदर्शन

    इटहरी -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी आरोपमा पक्राउ गरिएको छ, र उनलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइनेछ। शुक्रबार कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले लामिछानेलाई पक्राउ गरी रातारात पोखरा पुर्‍याएको थियो।लामिछानेलाई आज अदालतमा उपस्थित गराउन लागिएको छ, जसका कारण उनको समर्थन र विरोधमा दुवै पक्षका व्यक्तिहरूले दबाबका कार्यक्रमहरू आयोजना गर्ने आह्वान गरेका छन्। रास्वपाका शीर्ष नेताहरू शनिबारदेखि नै पोखरामा प्रदर्शन र दबाबका कार्यक्रमको नेतृत्व गरिरहेका छन् भने सहकारी ठगीबाट पीडितहरूले पनि आज विरोध सभा

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २८४ पटक पढिएको
  • आगामी तीन दिनसम्म देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    विराटनगर - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ।  आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।यस्त

    • प्रकाशित मितिः कार्तिक ४, २०८१
    • २०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल