इटहरी - रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत कालिम्पोङ गोरुबथान एसोसिएसनले २ लाख ४० हजार ७५० रुपैयाँ सहयोग गरेको छ। सङ्कलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।बसन्त गुरुङको नेतृत्वमा रहेको एसोसिएसनले भारतको बिर्पाडा, कालिम्पोङ, खर्साङ, निर्मली समाज तथा सिक्किमलगायत विभिन्न स्थानमा रहेका नेपाली समाज तथा संस्थासँग समन्वय गरी उक्त रकम सङ्कलन गरेको हो।वि.सं. २०१७ मा स्थापना भएको एसोसिएसनले सङ्कलित रकम रसुवाको बाढीग्रस्त क्षेत्रमा पुगेर पीडितलाई प्रत्यक्ष हस्तान्तरण गर्ने उद्देश्यले बसन्त गुरुङको नेतृत्वमा १० सदस्यीय टोली रसुवा पठा
काठमाडौं - रसुवाको भोटेकोशी/त्रिशूली नदीमा आएको बाढीमा परी ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरीले तत्काल १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समिति बैठकले बाढीमा परी दिवंगत प्रहरी कर्मचारीका परिवारलाई प्रहरी कर्मचारीबाट राहतस्वरूप संकलन गरिएको रकमबाट प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो।बैठकपछि प्रहरी महानिरीक्षक कार्कीले विपद्को कठिन घडीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नेपाल प्रहरी एक्लो नछोड्ने बताउँदै आवश्यक सहयोग र
इटहरी - टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजनाको अवधि भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै जाँदा इटहरीस्थित पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा बाइक तथा स्कुटी बिक्री भएका छन्।जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिने व्यवस्था गरिएको छ। पुराना सवारीसाधनको उच्च मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधाका कारण ग्राहकको आकर्षण बढेको पारस अटोमोबाइल्स इटहरीका सञ्चालक लीलानाथ लुइँटेलले बताए।लुइँटेलका अनुसार हालसम्म बिक्री भएका ५५ वटा बाइक तथा स्कुट
इटहरी - टीभीएसले इटहरीमा ग्राहकलाई लक्षित गर्दै ‘अचम्मैको डिल’ विशेष योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिनेछ।जगदम्बा मोटर्सअन्तर्गत इटहरीस्थित पारस अटोमोबाइल्सले सञ्चालन गरेको योजनामा पुराना सवारीसाधनको उच्चतम मूल्याङ्कन, आकर्षक नगद छुट तथा सहज वित्तीय सुविधा उपलब्ध गराइने जनाइएको छ।योजनाअन्तर्गत किस्ता सुविधा दैनिक रु. १२४ बाट सुरु हुने तथा नयाँ टीभीएस सवारीसाधन खरिद गर्ने ग्राहकलाई निःशुल्क हेल्मेट उपलब्ध गराइनेछ।भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने योजनामा टीभीएसका विभिन्न मोटरसाइकल तथा स्कुटर समावेश गरिएको छ। योजनाले
इटहरी - श्रम संस्कृति पार्टीले ‘नमुना विकास, नमुना टोल विकास’ अभियानअन्तर्गत आज इटहरी उपमहानगरपालिका–३ मा नमुना टोल विकास कमिटी गठन गरेको छ।आजको कमिटी गठनसँगै इटहरी–३ मा मात्रै श्रम संस्कृति पार्टीका नौ वटा टोल विकास कमिटी गठन भएका छन्। आज गठन गरिएको नमुना टोल कमिटी अर्जुन विश्वकर्माको संयोजकत्वमा पन्ध्र सदस्यीय रहेको छ।पार्टीले टोलस्तरबाटै विकास, श्रम र सामाजिक अभियानलाई अघि बढाउने उद्देश्यले ‘नमुना विकास, नमुना टोल विकास’ अभियान सञ्चालन गर्दै आएको जनाएको छ। कमिटी गठनसँगै इटहरी–३ मा पार्टीको स्थानीय संगठन विस्तार थप मजबुत बनेको बताइएको छ।कार्यक्रममा श्रम संस्कृतिलाई प्राथमिकता दिँदै सहभ
सुनसरी। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, नयाँहाट–कसामगञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति भोक्राहा नरसिंह गाउँपालिकाले गहिरो दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव तथा कानुनी व्यवस्था कायम राख्न सार्वजनिक अपिल जारी गरेको छ।गाउँपालिकाले घटनामा ज्यान गुमाएका दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।गाउँपालिकाद्वारा जारी अपिलमा घटनापश्चात विभिन्न स्थानमा देखिएका तनावपूर्ण गतिविधि, सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षति तथा सर्वसाधारणमा उत्पन्न त्रासप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख ग
इटहरी : दुर्घटनामा परी घाइते भएका नेपाल टेलिभिजन इटहरी च्यानलमा कार्यरत कर्मचारी रबिन्द्रकुमार चौधरीलाई नयन मिडिया फाउन्डेसनले दुर्घटना बिमाअन्तर्गत प्राप्त ३२ हजार २ सय ५५ रुपैयाँ हस्तान्तरण गरेको छ।बुधबार नेपाल टेलिभिजन इटहरी च्यानलको कार्यालयमा आयोजित कार्यक्रममा फाउन्डेसनका अध्यक्ष पवन अधिकारी, निर्देशक माधव सुवेदी तथा बिमा संयोजक देवराज पुरीले संयुक्त रूपमा चौधरीलाई बिमा दाबीबापतको रकम हस्तान्तरण गरेका हुन्।कार्यक्रममा नेपाल टेलिभिजन इटहरी च्यानलका प्रमुख वसन्त रुपाखेतीले दुर्घटनापछि प्राप्त बिमा रकमले घाइते कर्मचारीलाई आर्थिक राहत पुगेको बताए।उनले सञ्चारकर्मीको सुरक्षालाई प्राथमिकतामा रा
इटहरी - टीभीएस मोटर कम्पनीले नेपालमा नयाँ टीभीएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ। इटहरीस्थित होटल रोयल रिसोर्टमा आयोजित कार्यक्रममा उक्त मोटरसाइकल सार्वजनिक गरिएको हो।एक सय उनन्साठी दशमलव सात घन सेन्टिमिटर क्षमताको इन्जिन रहेको यस मोटरसाइकलमा प्रोजेक्टर हेडलाइट, अपसाइड–डाउन अगाडिको सस्पेन्सन, पाँच इन्चको डिजिटल प्रदर्शन पर्दा, दोहोरो च्यानल लक–प्रतिरोधी ब्रेक प्रणाली तथा खेल, सहरी र वर्षा गरी तीनवटा सवारी सञ्चालन मोड समावेश गरिएको छ।यो मोटरसाइकल म्याट कालो, रेसिङ रातो र मरिन निलो रङमा उपलब्ध छ। यसको शोरुम मूल्य चार लाख उनन्तीस हजार नौ सय रुपैयाँ तोकिएको कम्पनीले जनाएक
काठमाडौ - संयुक्त राज्य अमेरिकामा जारी संयुक्त राष्ट्रसंघीय प्रहरी शिखर सम्मेलनलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले विश्वव्यापी शान्ति, सुरक्षा तथा कानूनको शासन सुदृढीकरणका लागि अन्तर्राष्ट्रिय प्रहरी सहकार्यको अपरिहार्यतामा जोड दिनुभयो।उहाँले बदलिँदो विश्व सुरक्षा परिवेशसँगै साइबर अपराध, मानव बेचबिखन, अन्तरदेशीय संगठित अपराध, आतंकवाद, आर्थिक अपराध तथा डिजिटल प्रविधिको दुरुपयोगबाट सिर्जित चुनौतीहरू कुनै एक राष्ट्रको प्रयासबाट मात्र समाधान हुन नसक्ने उल्लेख गर्दै सूचना आदान–प्रदान, क्षमता अभिवृद्धि, संयुक्त तालिम तथा प्रविधिको प्रभावकारी उपयोगमार्फत अ
इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका लागि इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृहका सञ्चालक हर्कबहादुर विकले सदस्य (वाणिज्य) पदमा उम्मेदवारी दिएका छन्।लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विक यतिबेला चुनावी अभियानमा सक्रिय छन्। उनी व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले यतिबेला चुनावी अभियानलाई तीव्र बनाएका छन्।